Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय
Latest

भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि

By   /  August 2, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि

विर्तामाेड । भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । गृहमन्त्री शाहले आज एक ट्वीट मार्फत काेराेनाका केही लक्षण देखिएपछि परिक्षण गर्दा संक्रमण पुष्टिभएकाे जनाएका छन् । उनले आफ्नाे स्वास्थ्य सामान्य रहेकाे भएपनि चिकित्सककाे सल्लाह अनुसार अस्पताल भर्ना भएकाे पनि बताएका छन् । यसअघि आजै भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी […]

Read More →
Latest

चुनाव सार्ने ट्रम्पकाे प्रस्ताव उनकै पार्टीका नेताबाट अस्वीकार

By   /  July 31, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on चुनाव सार्ने ट्रम्पकाे प्रस्ताव उनकै पार्टीका नेताबाट अस्वीकार

एजेन्सी । आगामी नोभेम्बरमा हुने भनिएकाे अमेरिकी राष्ट्रपतीय चुनाव सार्ने राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे प्रस्ताव सिनेटले अस्वीकार गरेकाे छ । नोभेम्बर चुनाव गर्दा धाँधली हुन सक्ने भन्दै ट्रम्पले मिति सार्न प्रस्ताव गरेका थिए । तर ट्रम्पको प्रस्तावलाई उनकै पार्टीका वरिष्ठ नेताहरूले अस्वीकार गरेका छन्। सिनेटमा बहुमत प्राप्त उनकै पार्टी रिपब्लिकनका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका […]

Read More →
Latest

भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण शुरु

By   /  July 17, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक, स्वास्थ्य  /  Comments Off on भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण शुरु

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरिएको जनाइएको छ । हरियाणा राज्यका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार भारतमा तयार पारिएको कोरोना भ्याक्सिनको मानव परीक्षण पीजीआई रोहतकमा सुरू भएको छ। भारत बायोटेक कम्पनीले तयार गरेको कोभाक्सिन सफलतापूर्वक मुसा र खरायोमा प्रयोग भइसकेको छ। यसपछि यसको प्रयोग मानिसहरूमा सुरू गरिएको हो। अनिल विजका अनुसार यो […]

Read More →
Latest

बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना संक्रमण पुष्टि, मुम्बईकाे नानवती अस्पताल भर्ना

By   /  July 11, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना संक्रमण पुष्टि, मुम्बईकाे नानवती अस्पताल भर्ना

काठमाडौं- कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्।

Read More →
Latest

मुम्बईका ३३ प्रतिशत होटलहरु खुला, बाँकीमा सरकारको क्वारेन्टाइन

By   /  July 8, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on मुम्बईका ३३ प्रतिशत होटलहरु खुला, बाँकीमा सरकारको क्वारेन्टाइन

एजेन्सी-मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ। ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ। तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बइबाट प्राप्त भएको समाचारमा जनाइएको छ। […]

Read More →
Latest

भारत पश्चिम बंगालमा भोलिदेखि १४ दिन पुनः लकडाउन

By   /  July 8, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारत पश्चिम बंगालमा भोलिदेखि १४ दिन पुनः लकडाउन

एजेन्सी । भारतको पश्चिम बंगालको सरकारले द्रुत गतिले बढिरहेको कोरोना संक्रमण रोक्न राजधानी कोलकातालगायत थुप्रै कन्टेनर जोनमा ९ जुलाईदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने निर्णय गरेको छ । सचिव अलापन बनर्जीले मंगलबार यस बारेमा जानकारी दिएका हुन् । राज्य सरकारको अपीलमा केन्द्रीय सरकारले देशको संक्रमित क्षेत्रबाट कोलकाता जाने रेलहरूको संख्या घटाउने निर्णय गरेको छ। रेल […]

Read More →