Loading...
You are here:  Home  >  अन्तरवार्ता
Latest

काेराेना विश्व अपडेटः ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाए, झण्डै ५३ लाखमा कोरोना संक्रमण पुष्टि

By   /  May 24, 2020  /  अन्तरवार्ता  /  Comments Off on काेराेना विश्व अपडेटः ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाए, झण्डै ५३ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएकाे काेभिड १९ (काेराेना भाइरस) बाट विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले  आइतबार बिहान तथ्यांक निकाल्दै पछिल्लाे तथ्याङ्क दिएकाे हाे । जसअनुसार अमेरिकामा सवैभन्दा धेरै ६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएकाे छ भने रुसमा ३ […]

Read More →
Latest

लकडाउनका बीच अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्सको विमान

By   /  May 2, 2020  /  अन्तरवार्ता  /  Comments Off on लकडाउनका बीच अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्सको विमान

सिबी अधिकारी काठमाडौँ, वैशाख २० गते । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान […]

Read More →
Latest

भारतमा बैशाख २१ गतेसम्म लकडाउन कायम

By   /  April 14, 2020  /  अन्तरवार्ता  /  Comments Off on भारतमा बैशाख २१ गतेसम्म लकडाउन कायम

नयाँ दिल्ली । भारतमा मे ३ (वैशाख २१ गते)सम्म लकडाउन कायम रहने भएकाे छ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै आगामी मे ३ सम्म लकडाउन थप गर्ने बताएका छन् । यसअघि भारतले ३ साताका लागि लकडाउन घाेषणा गरेकाे थियाे ।

Read More →
Latest

“लकडाउन तपाईँ-हाम्रै सुरक्षाका लागि हो, अवज्ञा नगरौं, अन्यथा कडा निर्णय लिन बाध्य हुनेछौं”

By   /  March 31, 2020  /  अन्तरवार्ता  /  Comments Off on “लकडाउन तपाईँ-हाम्रै सुरक्षाका लागि हो, अवज्ञा नगरौं, अन्यथा कडा निर्णय लिन बाध्य हुनेछौं”

डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित छन् । पछिल्ला दिनमा उनले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उनी खटिरहेका छन् । अर्थतन्त्रमा कोरोनाको […]

Read More →
Latest

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

By   /  November 9, 2019  /  अन्तरवार्ता, अन्तर्राष्ट्रिय  /  Comments Off on भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

भारतीय सर्वाेच्च अदालतले अयोध्याको विवादित राम मन्दिर–बाबरी मस्जिद विवादबारेको मुद्दामा हिन्दु समुदायको पक्षमा ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चको यो फैसलासंगै उक्त जग्गामा अव राम मन्दिर बन्ने भएको छ ।  र यसको स्वामित्व पनि हिन्दू पक्षले पाएका छन् । अदालतले फैसला सुनाउँदै  मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिनु पर्ने सर्वाेच्चकाे  अदोशमा भनिएको छ ।  सर्वाेच्चले मुस्लिम पक्षलाई […]

Read More →
Latest

शान्ता चौधरीः कम्हलरीदेखि दोस्रो पटक संसद भवनसम्मको यात्रा

By   /  March 10, 2018  /  अन्तरवार्ता, राजनीति, सम-सामयिक  /  Comments Off on शान्ता चौधरीः कम्हलरीदेखि दोस्रो पटक संसद भवनसम्मको यात्रा

पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालको तर्फबाट समानुपातिक सभासद चुनिएकी थिइन्, शान्ता चौधरी ।

आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भइन् । समसामयिक राजनीतिक विषयमा उनले गरेको अर्थपूर्ण टिप्पणी सामाजिक सञ्जालहरूमा अधिक रुचाइएने गरिएको छ ।

Read More →