Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 7
Latest

संवैधानिक व्यवस्था भन्दा पर स्थानीय तहको चुनाव एक दिन पनि सार्न मिल्दैनः अग्नि खरेल

By   /  January 25, 2022  /  राजनीति  /  Comments Off on संवैधानिक व्यवस्था भन्दा पर स्थानीय तहको चुनाव एक दिन पनि सार्न मिल्दैनः अग्नि खरेल

झापा । पूर्वमहान्यायाधिवक्ता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले स्थानीय तहको चुनाव सारेमा त्यो गैर कानुनी हुने बताएका छन्। उनले स्थानीय तहको चुनाव सारेमा एमालेले नसहने चेतावनी पनि दिए। झापाको विर्तामोडस्थित निजी निवासमा मंगलबार विहान पत्रकारहरुसँग भेटघाट गर्दै नेता खरेलले संविधानमा उल्लेख बमोजिम नै स्थानीय तहको चुनाव हुनुपर्ने बताए। उनले भने, ‘स्थानीय सरकारको […]

Read More →
Latest

राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ छन् मतदानस्थल ?

By   /  January 25, 2022  /  राजनीति  /  Comments Off on राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ छन् मतदानस्थल ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्वाचन हुन लागेको हो ।  जसका लागि आठ मतदानस्थलमा […]

Read More →
Latest

धनकुटा घटनाः पतिले नै पत्नीको हत्या गरि घर भित्रै खाल्डो खनेर गाडेका थिए

By   /  January 25, 2022  /  सुरक्षा/अपराध  /  Comments Off on धनकुटा घटनाः पतिले नै पत्नीको हत्या गरि घर भित्रै खाल्डो खनेर गाडेका थिए

धनकुटा । पत्नी हत्याको आरोपमा धनकुटा नगरपालिका-४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ पक्राउ गरेका छन्। पुस १६ गतेदेखि बेपत्ता उनकी पत्नीको शव उनकै घर भित्र जमिनमा पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो। गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा ४ कि ५५ बर्षीया सिता श्रेष्ठ बेपता भएको हुलिया निवेदन परेसंगै जिल्ला प्रहरी कार्यालय […]

Read More →
Latest

बुर्किनो फासोमा सेनाको ‘कू’, संसद विघटन

By   /  January 25, 2022  /  अन्तर्राष्ट्रिय  /  Comments Off on बुर्किनो फासोमा सेनाको ‘कू’, संसद विघटन

बुर्किना फासोमा सेनाले कू गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द गर्दै  उचित समयमा ‘संवैधानिक आदेश’ मा फर्किने ‘बाचा’ गरेको छ ।  यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको र सरकार तथा विद्यायक सभा […]

Read More →
Latest

दमक बहुमुखी क्याम्पसका विद्यार्थी किन आन्दोलित भए ?

By   /  January 25, 2022  /  शिक्षा  /  Comments Off on दमक बहुमुखी क्याम्पसका विद्यार्थी किन आन्दोलित भए ?

झापा । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित भएको छन् । गरिब तथा जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति दुई वर्षदेखि क्याम्पसले नदिएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।  क्याम्पस प्रशासनले मनोमानी ढंगले क्याम्पस चलाएको भन्दै नेकपा (एस)को अनेरास्ववियु, राप्रपाको राप्रविसंघ र विप्लवका नेकपाको अखिल क्रान्तिकारीले तीन दिनयता क्याम्पसमा आन्दोलन गर्दै आएको छ […]

Read More →
Latest

पार्टीको महासचिवमा मेरो दाबी स्वाभाविकः बर्षमान पुन

By   /  January 25, 2022  /  राजनीति  /  Comments Off on पार्टीको महासचिवमा मेरो दाबी स्वाभाविकः बर्षमान पुन

काठमाडौं । नेकपा माओवादी  केन्द्रका नेता वर्षमान पुनले पार्टीको  महासचिवमा आफ्नो  दाबी स्वाभाविक रहेको बताएका छन् । झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ । 

Read More →