मास्क लगाउनु हुन्न? तपाईंलाई सार्वजनिक यातायात तथा सार्वजनिक कार्यालयमा प्रवेश निषेध

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ । सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० […]
Read More →एमाले महाधिवेशन आयाेजक कमिटी बैठक: नेपाल समूहका ८ नेतालाई अन्तिम स्पष्टीकरण साेध्ने

काठमाडौं। नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपाल समूहका ८ नेतालाई स्पष्टीकरण सोध्ने भएको छ। आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेक प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिँदा फ्लोर क्रस गर्ने […]
Read More →ओलीले नेपाल समूहका नेताहरूलाई कडा कारबाही गर्ने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका नेताहरूलाई कारबाही गर्ने भएका छन्। सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्दै ओलीले माधब नेपाल लगायत नेताहरुलाई कारबाही गर्ने बताएका हुन् । बैठकमा ओलीले भने, ‘माधब नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैर संसदीय तथा अराजक हर्कत गरेका छन्।’ नेपालले प्रचण्डको […]
Read More →खनाल-नेपाल समूहका नेता विष्णु रिजाल बालुवाटार बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा खनाल-नेपाल समूहका नेता विष्णु रिजाल सहभागी भएका छन्। उक्त बैठकमा खनाल-नेपाल समूह सहभागी नहुने बताइए पनि रिजाल भने बैठकमा सहभागी भएका हुन्। यस अघि नेता रिजाल प्रधानमन्त्री ओलीका कट्टर आलोचक थिए। तर पछिल्ला दिनमा केपी ओलीप्रति उनका फेरिएका धारणाहरु सार्वजनिक हुँदै आएका छन्।
Read More →लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिएका छन्। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताइएको छ। ४१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। अविश्वास प्रस्तावमा […]
Read More →शहरी क्षेत्रका विद्यालय बन्दः झापाका कुन-कुन शहरका विद्यालय बन्द हुनेछन्?

बिर्तामोड । झापाका तीनवटा शहरी क्षेत्रका शिक्षण संस्था बन्द हुने भएका छन्। कोरोना भाइरसको संक्रमणबाट बालबालिका तथा किशोरकिशोरी प्रभावित हुने संभावना रहेको भन्दै सरकारले सोमबार शहरी क्षेत्रका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ। झापाका मेचीनगर, विर्तामोड तथा दमक आसपासका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ। तर संक्रमणको अवस्था हेरेर अन्य शहरका […]
Read More →