किम जोङ उनकी सानिमा अमेरिकामा लुगा धुँदै
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी सानिमा सन् १९९८ मा उत्तर कोरियाबाट भागेर न्युयोर्कमा भूमिगत रूपमा लुगा धुने व्यवसायमा संलग्न रहेको तथ्य द वासिङटन पोस्टले खुलासा गरेको छ । को योङ सुक आफ्नो पति रि गाङ र तीनजना छोराछोरीका साथ अमेरिकी जीवन बिताइरहेकी छिन् । उत्तर कोरियाको कम्युनिस्ट सत्ताको नजिक रहेका को […]
Read More →महंगी बढाउने बजेट आएको पूर्व अर्थमन्त्रीहरुको भनाइ
काठमाण्डौ । पूर्व अर्थमन्त्रीहरुले बजेट कार्यान्वयन जटिल देखिएको भन्दै यसले महँगी बढाउने बताएका छन्। धेरै क्षेत्रमा बजेट वितरण गर्न खोजिएको भन्दै उनीहरुले आलोचना गरेका छन्। चालुगत खर्चभन्दा पुँजीगत खर्च धेरै न्यून हुनु र कार्यान्वयन गर्ने आधार झन् कमजोर देखिएको पूर्व अर्थमन्त्रीहरुको भनाइ छ। पूर्व अर्थमन्त्री डा. रामशरण महतले हालको बजेटले वित्तीय अराजकता ल्याउने दाबी गरेका […]
Read More →राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु : झापाले अग्रता कायम गर्दै
काँकरभिट्टा । आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा एथलेटिक्सतर्फ झापा जिल्लाले अग्रता कायम गरेको छ । झापाको काँकरभिट्टास्थित काँकरभिट्टा उमाविको मैदानमा आयोजित ४ सय मिटर दौडमा झापाका इर्शाद आलम प्रथम भए । जसमा निराजन अधिकारी उदयपुर दोस्रो र सन्तोष श्रेष्ठ तेस्रो भए । छात्रातर्फ संखुवासभाकी सन्ध्या पुरी प्रथम भइन् भने मोरङकी […]
Read More →बिर्तामोडमा टीभीएस मोटरसाइकलको सोरुम उद्घाटन
बिर्तामोड । विश्वप्रसिद्ध ब्राण्डका रुपमा चिनिएको टीभीएस मोटरसाइकलको झापाको बिर्तामोडबाट विक्री वितरण शुरु भएको छ । जगदम्बा मोटर्स प्रालिले बिर्तामोडमा ६३औं डिलरको रुपमा पाथीभरा अटो लिंक सञ्चालन गरी उक्त ब्राण्डको मोटरसाइकलको विक्री वितरण शुरु गरिएको हो । शनिवारबाट सञ्चालनमा आएको पाथीभरा अटो लिंक शोरुमको उद्घाटन झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र १०६ […]
Read More →१० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत
नेपाल सरकारले आर्थिक वर्ष २०७३- ०७४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ८ अर्ब १९ करोड रुपियाँको बजेट प्रस्तुत भएको थियो । पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको […]
Read More →प्लाष्टिकजन्य पदार्थमा बन्देज
काठमाडौं । सरकारले प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थ आयात, निर्यात तथा बिक्री वितरण र प्रयोग गर्न नपाइने जनाएको छ । प्लाष्टिक तथा प्लाष्टिकजन्य पदाथले प्रदुषण बढाएको साथै वातारणीय सौन्दर्य बिगारेको भन्दै प्लाष्टिकजन्य पदार्थको आयात, निर्यात तथा बिक्री वितरण र प्रयोग गर्न नपाइने जनाएको हो । प्लाष्टिकजन्य उद्योगीलाई वैकल्पिक उद्योगमा लाग्न प्रेरित गर्ने र यसका लागि मेसिनरी […]
Read More →