Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 6128
Latest

विमलको बहिनीको हत्या आरोपीलाई ‘झुटो पत्ता लगाउने यन्त्र’मा राखिने

By   /  May 28, 2016  /  सुरक्षा/अपराध  /  Comments Off on विमलको बहिनीको हत्या आरोपीलाई ‘झुटो पत्ता लगाउने यन्त्र’मा राखिने

नवलपरासी । फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव […]

Read More →
Latest

समृद्ध नेपाल निर्माणमा अघि बढ्न देशवासीलाई राष्ट्रपतिको आग्रह

By   /  May 28, 2016  /  राजनीति  /  Comments Off on समृद्ध नेपाल निर्माणमा अघि बढ्न देशवासीलाई राष्ट्रपतिको आग्रह

राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न राष्ट्रपति विद्या देवि भण्डारीले सबैलाई आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले पहिलोपटक संविधानसभाबाट नेपालको संविधान जारी भएको र यसको कार्यान्वयन सुरु भइरहेको  बताएकी छिन् । उनले ऐतिहासिक संविधानले लामो समयको राजनीतिक […]

Read More →
Latest

राष्ट्रपतिद्वारा आठ सय ७६ कैदीलाई माफी

By   /  May 28, 2016  /  राजनीति  /  Comments Off on राष्ट्रपतिद्वारा आठ सय ७६ कैदीलाई माफी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्य पारेर आठ सय बढीको कैद मिनाहा गरिएकाे छ । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद मिनाहा गरेकी हुन् […]

Read More →
Latest

आजदेखि क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड सुरु

By   /  May 28, 2016  /  खेलकुद  /  Comments Off on आजदेखि क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड सुरु

झापा ।  आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि  झापाकाे काँकरभिट्टामा सुरु हुँदैछ । पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुने दुई दिवसीय क्षेत्रीय प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गर्दैछन् । आठौँ गणतन्त्र दिवसको सन्दर्भ पारेर आयोजित प्रतियोगितालाई सम्पन्न गर्न खेलकुद विकास समितिका […]

Read More →
Latest

हिरोसिमा भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति

By   /  May 28, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on हिरोसिमा भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति

हिरोशिमा, १४ जेठ । बाराक ओबामा दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमाथि गरेको एटम बम प्रहारपछि हिरोशिमाको भ्रमण गर्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् । शुक्रवार हिरोशिमामा आयोजित ‘स्मृति सभा’मा बोल्दै ओबामाले ६ अगस्ट १९४५ (एटम बम खसालिएको दिन) कहिल्यै पनि बिर्सन नसकिने बताए । तर अमेरिकाले गरेको उक्त आक्रमणका लागि ओबामाले माफी भने मागेनन् । […]

Read More →
Latest

संविधान,देश र संघीयता

By   /  May 28, 2016  /  कला / साहित्य  /  Comments Off on संविधान,देश र संघीयता

आज रुँदैछ मन, खै छातीको कुन कुना भक्कानिँदैछ पत्तो छैन, डुब्दैछन आँखा आँसुका आहालमा, मेरो देश सँग-सँगै टिलपील छन आँखाहरु । अनि- देख्दैछ यो आँखालेति आदेशानुसारी व्याधाहरुको ताण्डव । अनि- खण्डमा विभाजीत संघीयता , पक्षपाती संविधान र गर्वेटुहुरो बन्न बाध्य बालकको भविष्यमा भोजको आयोजना गर्ने पाखण्डी नेतृत्वलाई धिक्कार्दैछ मनले । उसले संविधान खोजेको हैन उसले […]

Read More →