Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 6
Latest

एमालेले आफ्नै पार्टीका ३२ जना सांसदलाई सांसद पदबाट हटाउँदै (सूचीसहित)

By   /  April 20, 2021  /  राजनीति  /  Comments Off on एमालेले आफ्नै पार्टीका ३२ जना सांसदलाई सांसद पदबाट हटाउँदै (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आफ्नै पार्टीका संघीय तथा प्रदेश सांसदलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। एमालेले संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदलाई सांसद पदबाट हटाउने तयारी थालेको हो । माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनको स्पष्टिकरणसहितको पत्र आज वितरण […]

Read More →
Latest

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

By   /  April 20, 2021  /  राजनीति  /  Comments Off on माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ। सोमबार बस्ने भनिएको बैठक स्थगित भएको थियो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने तय भएको हो। बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ।  

Read More →
Latest

फेरि लकडाउन !

By   /  April 20, 2021  /  छापामा  /  Comments Off on फेरि लकडाउन !

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकले बताएका छन् । कोरोना संक्रमण सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा नै गहन अध्ययन गर्दै आइरहेका विज्ञ डा. रमेशकुमार आचार्यले नेपालमा युके भेरियन्ट र […]

Read More →
Latest

कुन अवस्थामा हट्लान् ओली ?

By   /  April 20, 2021  /  छापामा  /  Comments Off on कुन अवस्थामा हट्लान् ओली ?

काठमाडौं । ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् । सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ । उनका अनुसार […]

Read More →
Latest

कोरोना संक्रमितलाई उपचार गर्न मानेनन् अस्पताल, ३५ बर्षिया महिलाको मृत्यु

By   /  April 20, 2021  /  छापामा  /  Comments Off on कोरोना संक्रमितलाई उपचार गर्न मानेनन् अस्पताल, ३५ बर्षिया महिलाको मृत्यु

काठमाडौं । अस्पतालले भर्ना लिन नमानेपछि उपचार गर्दागर्दै कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो । एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौ अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो । […]

Read More →
Latest

बिर्तामोडका ८ जनासहित झापाका १९ जनामा कोरोना भाइरसको संक्रमण

By   /  April 19, 2021  /  सम-सामयिक, स्वास्थ्य  /  Comments Off on बिर्तामोडका ८ जनासहित झापाका १९ जनामा कोरोना भाइरसको संक्रमण

बिर्तामोड । बिर्तामोड नगरपालिकाका ८ जनासहित झापाका १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका ४ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरि दमक नगरपालिकाका २ जना, मेचीनगरका २ जना, भद्रपुरका २ जनासहित १९ जनामा संक्रमण पुष्टि भएको हो। हेरौं सूचीः

Read More →