संविधान,देश र संघीयता

आज रुँदैछ मन, खै छातीको कुन कुना भक्कानिँदैछ पत्तो छैन, डुब्दैछन आँखा आँसुका आहालमा, मेरो देश सँग-सँगै टिलपील छन आँखाहरु । अनि- देख्दैछ यो आँखालेति आदेशानुसारी व्याधाहरुको ताण्डव । अनि- खण्डमा विभाजीत संघीयता , पक्षपाती संविधान र गर्वेटुहुरो बन्न बाध्य बालकको भविष्यमा भोजको आयोजना गर्ने पाखण्डी नेतृत्वलाई धिक्कार्दैछ मनले । उसले संविधान खोजेको हैन उसले […]
Read More →झापाका मुख्य शहरमै निरक्षरको बाहुल्यता

झापालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको अवस्थामा अझै ८ हजार २ सय २४ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ ।यही जेठ १७ गते शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले झापालाई साक्षर जिल्ला घोषणा गर्दैछन् । तर १५ देखि ६० बर्ष उमेर समूहका ८ हजार २ सय २४ जना व्यक्ति शिक्षाको पहुँचबाट अझै टाढा रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले बताए ।
Read More →चैते धानले डुबायोः किसान

खबरमञ्च, भद्रपुर । सरकारले बृहत्तर धान उत्पादन कार्यक्रम लागु गरे पनि धान उत्पादनमा मुख्य भूमिका निर्वाह गर्ने झापाका अधिकांश पुराना किसानले यस बर्ष चैते धान लगाउन इच्छा देखाएनन् । लगाएको धान खेतिको लगानी समेत नउठ्ने भएकाले आफूहरुले चैते धान नलगाएको किसानहरुको गुनासो छ । झापा शनिअर्जुन नगरपालिका ८ का किसान जीवनाथ बरालले गत सालसम्म एक […]
Read More →दस खर्ब पचास अर्बको बजेट आउँदै

आर्थिक वर्ष २०७३/७४ को बजेटमा सामाजिक सुरक्षा भत्ता दोब्बर पार्ने, किसानलाई पेन्सन दिने, प्रमाणपत्र धितो राखेर कर्जा दिने जस्ता पपुलिष्ट कार्यक्रम समेटेर बजेट तयार भएको अर्थमन्त्रालय स्रोतको दावी छ । २०५१ सालको नौ महिने एमाले सरकारका पालामा आएको बजेटजस्तै लोकप्रिय बनाउन यस्ता केही नयाँ कार्यक्रम बजेटमा राखिएका छन्।
Read More →अब्बल बालसुबोधिनी (फाेटाे कथा)
झापा । नयाँ शैक्षिक सत्रमा प्रायजसो सामुदायिक विद्यालयहरुको एउटै समस्या हुन्छ, विद्यार्थी भर्नाका बेला विद्यार्थी नपाइने । भर्ना कार्यक्रम त सुरु गरिन्छ तर नयाँ भर्नाहुने विद्यार्थीको संख्या भने लगभग शुन्यजस्तै हुन्छ । नयाँ भर्ना त परै जाओस, पुराना विद्यार्थीको संख्या पनि घटेको घट्यै छ । प्रायजसो बिद्यालयहरुको यो अवस्थाका माझ झापामा एउटा यस्तो सामुदायिक बिद्यालय […]
Read More →पायल्सलाई लाभदायक मूला

एजेन्सी । तपाईं कत्तिको मूला खानुहुन्छ ? मूलाले सलादका अतिरिक्त औषधिको पनि काम गर्छ । विज्ञहरुका अनुसार पायल्सको उपचारका लागि मुला नम्बर एक औषधि मान्न सकिन्छ । मूलाले पायल्स निको पार्ने क्षमता राख्छ । लाखौं मानिस पायल्स रोगबाट पीडित भइरहेका हुन्छन् । यसबाट मुक्ति पाउन पनि बिरामीले विभिन्न उपचार माध्यम खोजिरहेका हुन्छन् । तर धेरैलाई घरमा […]
Read More →