Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 5659
Latest

राष्ट्रपतिले बारपाकमा सिलान्यास गरेका ढुंगा हराए

By   /  June 6, 2016  /  छापामा  /  Comments Off on राष्ट्रपतिले बारपाकमा सिलान्यास गरेका ढुंगा हराए

बारपाक, २४ जेठ । आफ्नै गाउँलाई केन्द्र बनाएर गतबर्ष वैशाख १२ गतेको भूकम्पले हानेपछि बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घर भुइँमा मिल्यो । विश्वकर्माको घरसँगै बारपाकका १४ सय ७० घर भत्किए माटोमा मिले , अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । विश्वकर्मा अरु भूकम्प पीडित जस्तै चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए […]

Read More →
Latest

एनसेलका हाकिमको नयाँ कर्तुत पर्दाफास

By   /  June 6, 2016  /  छापामा  /  Comments Off on एनसेलका हाकिमको नयाँ कर्तुत पर्दाफास

काठमाडौं, २४  जेठ। एनसेलका प्रमुख कार्यकारीले कानुनको पालना नगरी बिजनेस भिषामा यहाँ काम गरिरहेको खुलासा भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुजित महतले समाचार लेखेका छन् । एनसेलको व्यवस्थापन टेलियाबाट एक्जियता, मलेसियामा हस्तान्तरण भएपछि आएका सीईओ सिमोन पार्किन्सले वर्किक भिषा लिएर काम गर्नुपर्नेमा बिजनेस भिषामा कार्यरत रहेको खुलासा भएको हो। ठूला करदाता कार्यालयले जेठ […]

Read More →
Latest

वातावरण दिवसमा वृक्षारोपण

By   /  June 5, 2016  /  समाज  /  Comments Off on वातावरण दिवसमा वृक्षारोपण

घोडामारास्थित सशस्त्र प्रहरी क्याम्पको पश्चिमपट्टि एक नगर अनेक उद्यान अन्तर्गत निर्माण गरिएको उद्यानमा प्रमुख अतिथिलगायत अतिथिहरुबाट ५० वटा सौन्दर्य दिने खालका विरुवाहरु रोपियाे ।

Read More →
Latest

वातावरण मन्त्री पासवान विरामी

By   /  June 5, 2016  /  राजनीति  /  Comments Off on वातावरण मन्त्री पासवान विरामी

काठमाडौं । वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान  विरामी परि अस्पताल भर्ना  भएका छन् । आमाशय सुन्निएपछि उनको चार दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पतालमा पुगेर मन्त्री पासवानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीको उपचारमा सम्भव सबै प्रयासहरु गर्न चिकित्सकलाई आग्रहसमेत गरेको प्रेस संयोजक […]

Read More →
Latest

उजाड बन्दै शहर

By   /  June 5, 2016  /  खबरमञ्च विशेष  /  Comments Off on उजाड बन्दै शहर

यसअघि पनि झापाको विर्तामोडमा भद्रपुर रोड विस्तार गर्दा सयौं रुख काटिए । तर ति रुखको बदलामा अन्य विरुवा कतै रोपिएन । विर्तामोडदेखि भद्रपुरसम्म सडक विस्तार गर्दा सयौं रुख काटिए । अहिलेसम्म न सडक विस्तारले पूर्णता पायो न सडक छेउमा अन्य विरुवा रोपिए । वातावरण संरक्षणमा कसैको ध्यान गएको पाइँदैन ।

Read More →
Latest

नेप्लिज टिन्स फेसबुक ग्रुपले सुरु गर्यो सुशान्त बचाउ अभियान 

By   /  June 5, 2016  /  समाज  /  Comments Off on नेप्लिज टिन्स फेसबुक ग्रुपले सुरु गर्यो सुशान्त बचाउ अभियान 

बिर्तामोड, जेठ २३ । नेप्लिज टिन्स फेसबुक ग्रुपले सुशान्त बचाउ अभियान झापामा सुरु गरेको छ ।  ग्रुपले सुशान्त बचाउ अभियान शनिबारदेखि सुरुङ्गा बजारमा रकम संकलन गरेर सुरु गरेको नेप्लिज टिन्सका प्रतिनिधि एलिस तिवारीले जानकारी दिए ।  तनहुँ व्यास नगरपालिका–३, दमौली निवासी अर्जुन गुरुङका ३ वर्षीय छोरा सुशान्त गुरुङको किड्नीमा टिउमर र पेटमा क्यानसर रहेको बताइएको […]

Read More →