Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 5091
Latest

फेसबुकमा अब भिडियो कमेन्ट

By   /  June 10, 2016  /  सूचना/प्रविधि  /  Comments Off on फेसबुकमा अब भिडियो कमेन्ट

एजेन्सी ।  फेसबुकले अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न मिल्ने बनाएको छ । यसअघि कमेन्टमा लेख्न तथा तस्बिर पोष्ट गर्ने व्यवस्था थियो । तर अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न सकिने छ । फेसबुकले केहि दिनअघिदेखि लाइभ भिडियो पोष्ट गर्ने सुविधा थप गरेको थियो । डेक्सटपका साथै आइओएस र एन्ड्रोइड प्रयोगकर्ताले भिडियो कमेन्ट गर्न सक्नेछन् […]

Read More →
Latest

नेपाल लाइफको एफपीओ मूल्य विवादमा, कारोबार रोक्न निर्देशन

By   /  June 10, 2016  /  अर्थतन्त्र  /  Comments Off on नेपाल लाइफको एफपीओ मूल्य विवादमा, कारोबार रोक्न निर्देशन

काठमाण्डाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको जारी हुने एफपीओको सेयर मूल्य विवादास्पद बनेको छ। निर्धारण हुन नसकेको मूल्य सार्वजनिक गरेर कम्पनीले समग्र लगानीकर्ताहरुलाई झुक्याएको भन्दै कारोबार रोकेर छानविन गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ। निर्देशनसँगै आइतबार सो कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ। यसअघि हिजो मात्रै नेप्सेको वेबसाइटमा कम्पनीले एफपीओ […]

Read More →
Latest

प्रधानमन्त्री ओलीद्वारा एकैदिन २ अर्बका योजना शिलान्यास

By   /  June 10, 2016  /  अर्थतन्त्र  /  Comments Off on प्रधानमन्त्री ओलीद्वारा एकैदिन २ अर्बका योजना शिलान्यास

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एकै दिन आफ्नो निर्वाचन क्षेत्रमा दुई अर्ब रुपैयाँ बराबरको योजनाहरुको शिलान्यास गरेका छन् । झापाको क्षेत्र नं ७ का सांसद समेत रहेका प्रधानमन्त्री ओलीले उनको निर्वाचन क्षेत्रमा रहेको दमक नगरपालिका भित्रका ठूला चार योजनाहरुको  शुक्रबार शिलान्यास गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेको दमक नगरपालिकाको ढुकुरपानीमा एक अर्व […]

Read More →
Latest

बसन्त सापकोटाले भने ‘क्यारम त नि’ , नपत्याए हेर्नुहाेस् याे भिडियाे

By   /  June 10, 2016  /  कला / साहित्य  /  Comments Off on बसन्त सापकोटाले भने ‘क्यारम त नि’ , नपत्याए हेर्नुहाेस् याे भिडियाे

काठमाडौं । चर्चित गीतहरुमा संगीत भरेका बसन्त सापकोटा अब गायक पनि बनेका छन्। ‘क्यारम त नि’ बोलको गीतमा बसन्तको संगीतसँगै स्वर पनि सुन्न पाइनेछ। ‘क्यारम त नि’को अफिसियल म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ। दीपेन्द्र केसीद्वारा निर्देशित यो गीतमा मोडल तथा अभिनेता पल शाह र अभिनेत्री नीता ढुंगानासँगै दर्जन कोरसहरुको फिचरिङ छ। उक्त गीतमा प्रभा आचार्यको शब्द र उदयराज पौडेलको संगीत संयोजन छ। […]

Read More →
Latest

इन्डो–नेपाल टुरिज्म जर्नालिस्ट एसोसिएसन गठन

By   /  June 10, 2016  /  समाज  /  Comments Off on इन्डो–नेपाल टुरिज्म जर्नालिस्ट एसोसिएसन गठन

काठमाण्डौं ।  दुई देशको पर्यटन प्रवद्र्धनका लागि सघाउन नेपाल र भारतका पत्रकार एक ठाउँ उभिएका छन् । इलाममा भएको दुई देशका पर्यटन पत्रकारहरुको भेलाले इन्डो–नेपाल टुरिज्म जर्नालिस्ट एसोसिएसन गठन भएको छ । एसोसिएसनको तदर्थ समितिको संयोजकमा सिक्किम एक्सप्रेसका प्रशान्त आचार्य र उपसंयोजकमा कान्तिपुर दैनिकका शेखर अधिकारी चुनिएका छन् । सदस्यहरुमा नेपालका तर्फबाट रामेश्वर कार्की, विद्रोही […]

Read More →
Latest

पाथीभरामा १७ दिनमै २० लाखभन्दा बढी भेटी संकलन

By   /  June 10, 2016  /  अर्थतन्त्र  /  Comments Off on पाथीभरामा १७ दिनमै २० लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम संकलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ । विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि […]

Read More →