Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 5060
Latest

सोमालियाको होटलमा आक्रमण, १४ जनाको मृत्यु

By   /  June 26, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on सोमालियाको होटलमा आक्रमण, १४ जनाको मृत्यु

झापा ।   इस्लामिक समूह अल–शबाबले सोमालियाको राजधानी मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जनाको ज्यान गएको छ । अल–शबाबका लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परि ज्यान गुमाउनेमा सुरक्षा गार्ड, सर्वसाधारण नागरिक र केही आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् । अल–शबाबका लडाकुले होटलमा रहेका व्यक्तिलाई नियन्त्रणमा […]

Read More →
Latest

इतिहास रच्दै पोल्याण्ड पुग्याे क्वाटरफाइनलमा

By   /  June 26, 2016  /  खेलकुद  /  Comments Off on इतिहास रच्दै पोल्याण्ड पुग्याे क्वाटरफाइनलमा

एजेन्सी ।   पोल्याण्ड पहिलो पटक युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार भएको पहिलो प्रि क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई ट्राइब्रेकरमा हराएर पोल्याण्ड क्वाटरफाइनलमा पुगेको हो ।  पोल्याण्डका लागि खेलको ३९ औँ मिनेटमा ज्याकुब ब्लास्कचेकोस्की गोल गरेर अग्रता दिलाएका थिए । खेलको ८२ औँ मिनेटमा स्वीट्जरल्याण्डका शाक्विरीले गोल गर्दै बराबरी बनाए । निर्धारित ९० मिनेटमा […]

Read More →
Latest

कीर्तन मण्डलीको सम्मान कार्यक्रम

By   /  June 25, 2016  /  समाज  /  Comments Off on कीर्तन मण्डलीको सम्मान कार्यक्रम

सुरुङ्गा । कनकाई कीर्तन मण्डलीले दुई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ८९ वर्षीय मुक्तिनाथ अधिकारी र ९६ वर्षीय मनमाया सुवेदी छन् ।   शनिबार आयोजित एक कार्यक्रमका बीच मण्डलीको ज्येष्ठ सदस्यको रुपमा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरियो ।   त्यस्तै, कार्यक्रममा मण्डलीलाई योगदान पुर्याउने स्व. […]

Read More →
Latest

‘यो माया भन्ने चिज यस्तै हो’

By   /  June 25, 2016  /  कला / साहित्य  /  Comments Off on ‘यो माया भन्ने चिज यस्तै हो’

“१५ वर्ष बिते रेडियो तरङ्गमा। तपाईँलाई लाग्दो हो यो लामो यात्रा हो। तर जति गहिरिँदै गयो त्यतिनै नयाँ लाग्छ यो संसार अनि लाग्छ गर्न अझै धेरै बाँकी छ।” यस्तै लेखेर प्रस्तोता सविना कार्कीले रेडियो कान्तिपुरबाट बिदा लिएको घोषणा बिहीबार गरिन्। १५ वर्ष लामो रेडियो यात्रामा आवाजको माध्यमबाट उनले धेरैको कथा सुनाइन्, धेरैको कथा पढिन्। यो […]

Read More →
Latest

पत्रकार गिरी सहित तीन पुरस्कृत

By   /  June 25, 2016  /  समाज  /  Comments Off on पत्रकार गिरी सहित तीन पुरस्कृत

बिर्तामोड । देवीप्रसाद उप्रेती निजानन्द आश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई आज शनिवार बिर्तामोडमा सम्मान गरेको छ । शिक्षासेवी देवीप्रसाद उप्रेतीको स्मृतिमा स्थापित साहित्यकार पुरस्कार पाँचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिएकोे छ । पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ । त्यस्तै झापा शनिअर्जुन सालबारीका शेरबहादुर इङ्नामलाई शिक्षासेवाको पुरस्कार प्रदान गरिएको छ […]

Read More →
Latest

पत्रकार महिलालाई तालिम

By   /  June 25, 2016  /  समाज  /  Comments Off on पत्रकार महिलालाई तालिम

झापा । किशोरी शिक्षा सम्बन्धी पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार एक दिने गोष्ठी सम्पन्न भएको छ । इटहरीमा यूनेस्को नेपालको आर्थिक सहयोग तथा नीलगिरी युवा क्लव मेचीनगर झापाको संयोजनमा सम्पन्न गोष्ठीमा झापा, इलाम, सुनसरी, मोरङ र धनकुटाका गरी डेढ दर्जन पत्रकार महिलाको सहभागिता रहेको थियो । गोष्ठीमा सहजीकरण यूनेस्को नेपालका निर्देशक तपराज पन्त, […]

Read More →