Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 5
Latest

झापाका १२ सहित प्रदेश १ मा थपिए ९७ जना कोरोना संक्रमित

By   /  April 20, 2021  /  सम-सामयिक, स्वास्थ्य  /  Comments Off on झापाका १२ सहित प्रदेश १ मा थपिए ९७ जना कोरोना संक्रमित

बिर्तामोड । झापाका १२ सहित प्रदेश १ मा मंगलबार ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको बिर्तामोडमा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ । वडा नं ५ […]

Read More →
Latest

ओलीले सांसदबाट हटाए अदालत जान्छौंः झाँक्री

By   /  April 20, 2021  /  राजनीति  /  Comments Off on ओलीले सांसदबाट हटाए अदालत जान्छौंः झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताएकी छिन् । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मङ्गलवार काठमाडौंको बानेश्वरमा आकस्मिक रूपमा भेला भइ छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र त्यहीअनुसार कारबाही गरे राजनीतिक, […]

Read More →
Latest

ओलीले नेपाललाई लिखित निर्देशन दिँदै भनेका छन्, ‘तपाईंलाई सांसद पदबाट किन नहटाउने?’

By   /  April 20, 2021  /  राजनीति  /  Comments Off on ओलीले नेपाललाई लिखित निर्देशन दिँदै भनेका छन्, ‘तपाईंलाई सांसद पदबाट किन नहटाउने?’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सांसद पदबाट हटाउने चेतावनी दिँदै पार्टी नेतृत्वलाई स्पष्टीकरण दिन लिखित निर्देशन दिएका छन्। पार्टीको नाम र निर्वाचन चिन्ह सूर्यको दुरुपयोग गरेको भन्दै वरिष्ठ नेता नेपाललाई दुई दिनभित्र स्पष्टीकरण दिन लिखित निर्देशन दिएका हुन्। ‘तपाईंले नेकपा एमालेको विधानमा व्यवस्थाहरु विपरीत अनुशासन उल्लंघन […]

Read More →
Latest

ओलीले सोधे आफ्नै पार्टीका ३२ जना सांसदलाई स्पष्टीकरण (पत्रसहित)

By   /  April 20, 2021  /  राजनीति  /  Comments Off on ओलीले सोधे आफ्नै पार्टीका ३२ जना सांसदलाई स्पष्टीकरण (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका संघीय २७ र प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। संघीय सांसदलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको आरोप लगाउँदै कारवाही किन नगर्ने भन्दै ओलीले स्पष्टीकरण मागेका हुन्। सांसद मेट मणी चौधरीलाई पठाइको […]

Read More →
Latest

पूर्वराजा-रानी ज्ञानेन्द्र-कोमललाई कोरोना भाइरसको संक्रमण

By   /  April 20, 2021  /  सम-सामयिक  /  Comments Off on पूर्वराजा-रानी ज्ञानेन्द्र-कोमललाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर अस्ति आइतबार स्वदेश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण भएको हो । शाह विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको राष्ट्रको रुपमा देखिएको भारतको नयाँ दिल्ली र हरिद्वारमा केही दिन बसेर आएका थिए । हिन्दू […]

Read More →
Latest

बालुवाटारबाट अयोध्याधाम लगियो राम-सीताको मूर्ति

By   /  April 20, 2021  /  सम-सामयिक  /  Comments Off on बालुवाटारबाट अयोध्याधाम लगियो राम-सीताको मूर्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित अयोध्याधाममा स्थापना गर्ने राम-सीताको मूर्ति हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरि अयोध्याधाममा हुने धार्मिक अनुष्ठानका लागि बालुवाटारबाट मुर्ति लगिएको हो । जहाँ मंगल धुन र पूजापाठबीच प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहितको उपस्थितिमा मूर्ति हस्तान्तरण गरेका थिए। राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर […]

Read More →