Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4610
Latest

यस्तो आयो ट्रेड युनियन निर्वाचनको नतिजा

By   /  June 2, 2016  /  राजनीति  /  Comments Off on यस्तो आयो ट्रेड युनियन निर्वाचनको नतिजा

काठमाडौँ । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त गरी पहिलो भएको जानकारी दिए। यस्तै, नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले ३४.१६ प्रतिशत अर्थात् १६ हजार २५९ मत […]

Read More →
Latest

जङ्गली च्याउ खाँदा पाँचथरमा ९ जनाको मृत्यु

By   /  June 2, 2016  /  समाज  /  Comments Off on जङ्गली च्याउ खाँदा पाँचथरमा ९ जनाको मृत्यु

पाँचथर ।  जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु […]

Read More →
Latest

अब फेसबुक म्यासेन्जरको च्याट लुकाउने सुविधा

By   /  June 2, 2016  /  सूचना/प्रविधि  /  Comments Off on अब फेसबुक म्यासेन्जरको च्याट लुकाउने सुविधा

एजेन्सी: ह्वाट्स एपले भर्खरै सुरु गरेको च्याट म्यासेन्जर एण्ड टू एण्ड एन्क्रिप्शन अब फेसबुकले पनि आफ्नो च्याट म्यासेन्जरमा सुरु गर्ने भएको छ।    बेलायतको चर्चित पत्रिका गार्जियनको रिपोर्ट अनुसार यो प्रोजेक्टलाई नजिकबाट हेर्ने विज्ञहरुले म्यासेन्जर प्रयोग गर्नेहरुलाई एपमा गोपनीयताको पनि अपशन राख्न सकिने बताएका छन्।  यसअघि फेसबुक, ह्वाट्‌‌स एप लगायत सामाजिक सञ्जालको म्यासेजर च्याटलाई सरकारी […]

Read More →
Latest

फोनको सुरक्षाका लागि अायो ‘सेल्फी एप’

By   /  June 2, 2016  /  सूचना/प्रविधि  /  Comments Off on फोनको सुरक्षाका लागि अायो ‘सेल्फी एप’

एजेन्सी । चीनको अनलाइन कम्पनी अलिबाबाले सेक्युरिटी एप सार्वजनिक गरेको छ।   कम्पनीले ‘प्राइभेसी नाइट’ (Privacy Knight)  नामक एप सार्वजनिक गरेको हो।   यस एपले प्रयोगकर्ताको अनुहारलाई पहिचान गरी फोनलाई सुरक्षित बनाउने कम्पनीको भनाइ छ।   यसमा एक सेकेन्ड लामो लेल्फी ‘फेस लक’ का माध्यमले फोनलाई ९९ प्रतिशत सुरक्षित बनाउन सकिने कम्पनीले जनाएको छ।   साथै यसमा […]

Read More →
Latest

‘देशकाे भलाेकाे लागि धर्ती छाड्न तयार छु’

By   /  June 2, 2016  /  राजनीति  /  Comments Off on ‘देशकाे भलाेकाे लागि धर्ती छाड्न तयार छु’

काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भलोकाे लागि धर्ती छाड्न  तयार रहेको बताएका  छन् । आफूले नाफाको जिन्दगी पाएकाले सकेसम्म देशको हितमा काम गर्ने एकमात्र उद्देश्य रहेको उनले बताए।   मानव अधिकार एलायन्सले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले दाउपेचकाे खेलले कसैको हित नगर्ने बताए । वृद्धवृद्धाको भत्ता बढाएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री […]

Read More →
Latest

सुनसान हुन थाल्यो सगरमाथाको आधार शिविर

By   /  June 2, 2016  /  समाज  /  Comments Off on सुनसान हुन थाल्यो सगरमाथाको आधार शिविर

सोलुखुम्बु, २० जेठ । हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजाराैँ आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो । अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने १२ जना कर्मचारी […]

Read More →