Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4519
Latest

सुनसान हुन थाल्यो सगरमाथाको आधार शिविर

By   /  June 2, 2016  /  समाज  /  Comments Off on सुनसान हुन थाल्यो सगरमाथाको आधार शिविर

सोलुखुम्बु, २० जेठ । हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजाराैँ आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो । अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने १२ जना कर्मचारी […]

Read More →
Latest

मन्त्रिपरिषद् बैठकमा माओवादीका ८ मध्ये ७ मन्त्रीहरु अनुपस्थित

By   /  June 2, 2016  /  राजनीति  /  Comments Off on मन्त्रिपरिषद् बैठकमा माओवादीका ८ मध्ये ७ मन्त्रीहरु अनुपस्थित

काठमाण्डाैं । मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी केन्द्रका सात मन्त्रीहरु अनुपस्थित भएका छन्। सिँचाइमन्त्री उमेश यादव मात्रै बैठकमा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार विहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएको बैठकमा माओवादीका सात जना मन्त्रीहरु अनुपस्थित भएका हुन् । माओवादीका ८ मन्त्री मध्ये सिंचाइमन्त्री यादव मात्र बैठकमा सहभागी भएका थिए । सूचना तथा संचारमन्त्री […]

Read More →
Latest

सिडियो सरुवासँगै चुलियो एमाले–माओवादी मतभेद

By   /  June 2, 2016  /  छापामा  /  Comments Off on सिडियो सरुवासँगै चुलियो एमाले–माओवादी मतभेद

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र गठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रवीच मतभेद चुलिँदै गएको सिडियो सरुवा प्रकरणले सार्वजनिक गरेको छ। नागरिक दैनिकमा समाचार छ। माओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री ओलीको निर्देशन, सचिव वैठक र प्रचलित नियमसमेत मिचेर आर्थिक वर्षको अन्त्यमा मंगलबार १५ प्रमुख जिल्ला अधिकारीसहित ५१ जना उपसचिव सरुवा गरेपछि विवाद चुलिएको […]

Read More →
Latest

भारतद्वारा ‘एकतर्फी’ भन्सार सारिँदै

By   /  June 2, 2016  /  छापामा  /  Comments Off on भारतद्वारा ‘एकतर्फी’ भन्सार सारिँदै

भारतले वीरगज–रक्सौल नाकास्थित सीमापार भन्सार कार्यालय १३ किलोमिटर टाढा सार्ने अन्तिम तयारी गरेको छ। नागरिक दैनिकमा समाचार छ। शुक्रवारबाट सञ्चालन गर्ने गरी नयाँ भन्सार कार्यालय तयार पारिएपछि नेपाल पक्षले भन्सार पार गराउन १३ किलोमिटर पर जानु पर्नेछ। यसले भन्सार प्रक्रियामा नेपाली पक्षलाई समस्या र झन्झट बढाउने उद्योगीले वताएका छन्। वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको सीमापारीको भारतीय […]

Read More →
Latest

अख्तियारको निर्देशन नमाने मुद्दा

By   /  June 2, 2016  /  छापामा  /  Comments Off on अख्तियारको निर्देशन नमाने मुद्दा

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ –अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको छ । स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी नियुक्तिका लागि नयाँ […]

Read More →
Latest

प्रहरी निरीक्षक भर्नामा आकर्षण घट्यो

By   /  June 2, 2016  /  छापामा  /  Comments Off on प्रहरी निरीक्षक भर्नामा आकर्षण घट्यो

काठमाडौं ।  हालै प्रहरी प्रधान कार्यालयले ८६ जना प्रहरी निरीक्षकको नयाँ भर्ना खुला गरेपनि युवाको आकर्षण घटेको निष्कर्ष निकालेको छ । मुख्यालयले जेठ ५ गते खुलातर्फबाट ४६ र समावेशीतर्फ ४० जना गरी ८६ जना प्रहरी निरीक्षकको भर्ना खुलाएको थियो । बुधवार यस विषयलाई लिएर मुख्यालयमा बसेको पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा प्रहरी निरीक्षक भर्नामा युवाको आकर्षण […]

Read More →