Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4415
Latest

‘ओली सरकार ढाल्छौं, नयाँ खेलमा छैनौं’

By   /  July 21, 2016  /  छापामा  /  Comments Off on ‘ओली सरकार ढाल्छौं, नयाँ खेलमा छैनौं’

काठमाण्डाैं ।  संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार ढाल्न  आन्दोलनकारीले सघाए पनि अब बन्ने सरकारमा यही अवस्थामा नजाने स्पष्ट पारेका छन्। ओलीले मधेस आन्दोलनविरुद्ध दिएका अभिव्यक्तिका कारण मोर्चा र गठबन्धन उनीविरुद्ध मत हाल्न संस गए त्यसले आन्दोलनकारी पक्षलाई उत्साहित बनाउने उनको भनाई थियो। गठबन्धनल अघि सारेका २६ माग सम्बोधन, त्यसका आधारमा संविधान […]

Read More →
Latest

संसदमा बढाइयो मार्सलको संख्या

By   /  July 21, 2016  /  छापामा  /  Comments Off on संसदमा बढाइयो मार्सलको संख्या

काठमाण्डाैैं ।  बजेटका आश्रित विधेयक अगाडि बढाउने कि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भन्ने विवाद बढेपछि संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मार्सल (मर्यादा पालक) को संख्या बढाइएको छ। सत्ताधारी दल एमालेले आश्रित विधेयक अगाडि बढाए संसद चल्न नदिने तयारी गरेका छ भने अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र र नेपाली कांग्रेसलगायतले अविश्वासको प्रस्ताव अगाडि बढाउनु पर्ने […]

Read More →
Latest

कांग्रेस महामन्त्री अस्पतालबाट डिस्चार्ज

By   /  July 20, 2016  /  राजनीति  /  Comments Off on कांग्रेस महामन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला बुधबार घर फर्किएका छन् । डा कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उनी घर फर्किएका हुन् । सयौँ कार्यकर्ता र शभेच्छुबीचमा कार्यकर्तालाई हात उठाई अभिवादन गर्दै उनी अस्पतालबाट बाहिरिएका छन् । उनलाई डा भोला रिजाल, डा हरिश जोशी, पत्नी डा सुपात्रा कोइरालाले समाएर बाहिर गाडीसम्म ल्याएका थिए । […]

Read More →
Latest

बुधबारेमा बालिकाको घाँटी रेटी हत्या

By   /  July 20, 2016  /  समाज  /  Comments Off on बुधबारेमा बालिकाको घाँटी रेटी हत्या

बुधबारे । झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । झापाको शान्तिनगर–१ घरभएकी ११ वर्षिया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । ५ दिन अघि बुधबारे–५ इन्द्र चोकका डिल्लीराम प्रसाईको घरमा मावल आएकी बालिकाको ठोकामै हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको […]

Read More →
Latest

विवाद सुल्झाउन सभामुखको पहल

By   /  July 20, 2016  /  राजनीति  /  Comments Off on विवाद सुल्झाउन सभामुखको पहल

काठमाण्डौ । व्यवस्थापिका संसदमा बिहीबारको कार्यसूचिलाई लिएर दलहरुबिच बिबाद भएपछि सहमतिको लागि सभामुख ओनसरी घर्तीले पहल थालेकी छिन् । उनले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको छिन् । उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्दैछिन् । सभामुख घर्तीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिन् । प्रधानमन्त्री […]

Read More →
Latest

सम्बन्ध सुधार्न योजना बाँड्दै भारतीय राजदूत रञ्जित

By   /  July 20, 2016  /  छापामा  /  Comments Off on सम्बन्ध सुधार्न योजना बाँड्दै भारतीय राजदूत रञ्जित

काठमाण्डौ । नाकाबन्दीका कारण भारत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँढ्दै राजधानीबाहिर घुम्न थालेका छन् । प्रशासनलाई जानकारी नदिई राजधानी काठमाडौंबाट घुमफिरका लागि मकवानपुरको पर्यटकीय क्षेत्र दामन पुगेका राजदूत रेले यस क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन दिए । यहाँका उद्योगी, व्यवसायी र स्थानीयसँगको छलफलका क्रममा उनले […]

Read More →