Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4412
Latest

तातोपानीको अस्तित्व खतरामा

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on तातोपानीको अस्तित्व खतरामा

काठमाण्डाैं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रुपमा फर्कन्छ भन्नेमा शंका छ। तातोपानी-१ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन्। घर छाडेको केही मिनेटमै […]

Read More →
Latest

आज साउने संक्रान्ति

By   /  July 16, 2016  /  समाज  /  Comments Off on आज साउने संक्रान्ति

  काठमाडौं  । अाज साउने संक्रान्ति पर्व । सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यो दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । अाज लुताे फाल्ने दिन नि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन […]

Read More →
Latest

संकटमा सिन्धुपाल्चोक

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on संकटमा सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । भूकम्प र बाढीपहिरोको लगातारको प्रकोपले नेपालको कुनै एक ठाउँलाई सबभन्दा बढी असर गरेको छ भने त्यो हो–सिन्धुपाल्चोक। २०७१ साउनमा जुरे पहिरो, २०७२ बैशाख १२ मा भूकम्व र २०७३ सालमा भोटेकोशीको बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिले यो जिल्लालाई संकटमा पारेको छ। कान्तिपुर दैनिकमा समाचार छ।  यी प्रकोपका कारण जिल्लाका सबैजसो निजी तथा सार्वजनिक […]

Read More →
Latest

त्रिविले बनायो आफ्नै इतिहास खोज्न समिति

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on त्रिविले बनायो आफ्नै इतिहास खोज्न समिति

काठमाण्डाैं ।  नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ। इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ। असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन। कमिटीका संयोजक पंगेनी भन्छन्,‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय […]

Read More →
Latest

लाेक सेवा अायाेग : सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था

By   /  July 16, 2016  /  लाेकसेवा अायाेग बिशेष  /  Comments Off on लाेक सेवा अायाेग : सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था

अाज शनिबार लाेक सेवा अायाेग विशेषमा सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था सम्बन्धी सामाग्री।

Read More →
Latest

हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

काठमाण्डाैं ।  वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए। […]

Read More →