Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4304
Latest

बृहत् दरबार सङ्ग्रहालय गुरुयोजना अलपत्र

By   /  August 26, 2016  /  छापामा  /  Comments Off on बृहत् दरबार सङ्ग्रहालय गुरुयोजना अलपत्र

काठमाडौं । नारायणहिटी दरबारलाई बृहत् सङ्ग्रहालय बनाउन तीन वर्षअघि तयार गरिएको गुरुयोजनाको अत्तोपत्तो छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव नारायण रेग्मीको संयोजकत्वमा गठित कार्यदलले गुरुयोजना तयार गरी सोही मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई बुझाएको थियो ।  प्रतिवेदन २०७० सालमा बुझाइएको थियो। आजको गोरखापत्रमा खबर छापिएको छ। त्यस बेला बुझाइएको झन्डै तीन सय […]

Read More →
Latest

दिनको एउटा निर्देशन दिन्छन् प्रधानमन्त्री दाहाल

By   /  August 26, 2016  /  छापामा  /  Comments Off on दिनको एउटा निर्देशन दिन्छन् प्रधानमन्त्री दाहाल

काठमाडौं । साउन १९ गते प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे । सोही दिन उनले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराए । दाहालको दुई दिन बधाइ लिने तथा भेटघाट र छलफलमा बित्यो । त्यसपछि भने प्रधानमन्त्री प्रचणडले दिनहुँ […]

Read More →
Latest

तराई आन्दोलनका धेरै मुद्दा फिर्ता लिन नमिल्ने

By   /  August 26, 2016  /  छापामा  /  Comments Off on तराई आन्दोलनका धेरै मुद्दा फिर्ता लिन नमिल्ने

काठमाडौं । सरकारले तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनेबारे मधेसी मोर्चासँग सहमति गरे पनि अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने गृह मन्त्रालयले जनाएको छ। अदालतको नजिर तथा मुद्दा फिर्तासम्बन्धी कार्यविधिअनुसार मधेस आन्दोलनमा चलाइएका अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने प्रकृतिको भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयले मुद्दा […]

Read More →
Latest

किन खुलेन तातोपानी?

By   /  August 26, 2016  /  छापामा  /  Comments Off on किन खुलेन तातोपानी?

काठमाडौं । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ। नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको खबर आजको कान्तिपुरमा छापिएको छ। सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ। त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता […]

Read More →
Latest

त्रिशुलीमा बस खस्दा १९ जनाको मृत्यु

By   /  August 26, 2016  /  समाज  /  Comments Off on त्रिशुलीमा बस खस्दा १९ जनाको मृत्यु

चितवन । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा १९ यात्रुको मृत्यु भएको छ ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा १९ यात्रुको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि […]

Read More →
Latest

कांग्रेसबाट १५ मन्त्री सरकारमा,झापाका केशवकुमार बुढाथाेकी सामान्य प्रशासन मन्त्री

By   /  August 25, 2016  /  राजनीति  /  Comments Off on कांग्रेसबाट १५ मन्त्री सरकारमा,झापाका केशवकुमार बुढाथाेकी सामान्य प्रशासन मन्त्री

काठमाडौं: कांग्रेसले सरकारमा सहभागि हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसबाट शुक्रबार सहभागि हुने मन्त्रीहरुमा देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्रीको सपथ खुवाउने छ । कांग्रेसमा मन्त्रालयको भागवण्डामा विवाद आएपनि प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर कांग्रेसले १५ मन्त्रालय पाउने सहमति भएको छ । मधेसी […]

Read More →