Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4303
Latest

क्रिकेट खेल्न जापान पुगेका खेलाडी विमानस्थलबाटै गायब !

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on क्रिकेट खेल्न जापान पुगेका खेलाडी विमानस्थलबाटै गायब !

 काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका आजको अन्नपूर्णमा समाचार छ । जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने […]

Read More →
Latest

बनियानीमा काँग्रेस र एमालेका कार्यकर्तासहित ९८ जना राप्रपा नेपालमा प्रवेश

By   /  August 26, 2016  /  राजनीति  /  Comments Off on बनियानीमा काँग्रेस र एमालेका कार्यकर्तासहित ९८ जना राप्रपा नेपालमा प्रवेश

झापा ।  बनियानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् । बनियानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका पूर्व गाउँ कमिटी सचिव भूपाल दंगालसहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले अविर मालासहित स्वागत गरेका थिए । राप्रपा […]

Read More →
Latest

राजेश हमालको महिला रुप : चलचित्र सकुन्तला

By   /  August 26, 2016  /  कला / साहित्य  /  Comments Off on राजेश हमालको महिला रुप : चलचित्र सकुन्तला

काठमाडौं– महानायक राजेश हमालको महिला अवतारको चलचित्र सकुन्तला शुक्रबारदेखि प्रदर्शनमा आएको छ । महिलालाई अपमान गर्ने पुरुषलाई चुनौती दिन  नारीको रुप धारण गरेका हमालको संवादले पनि चलचित्र महिलाको सम्मानको लागि निमार्ण भएको प्रस्ट पार्छ ।   चलचित्रमा राजेश हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, रामकुमार थापा, शिभन श्रेष्ठ, […]

Read More →
Latest

कस्ताे अचम्म! रक्सी खानेलाई जरिवाना ‘नरिवल’

By   /  August 26, 2016  /  विश्व विचित्र  /  Comments Off on कस्ताे अचम्म! रक्सी खानेलाई जरिवाना ‘नरिवल’

एजेन्सी । रक्सी बनाउने र खानेलाई विभिन्न ठाउँअनुसार विभिन्न कारवाही गरिएको सुन्न पाइन्छ। यस्तै रमाइलो कारवाही हुन्छ भारतको छत्तीसगढमा।   समाचारमाध्यमकाअनुसार भारतको छत्तीसगढमा रक्सी बनाउने वा खानेले नरिवल दिएर जरिवाना भुक्तान गर्नुपर्छ। छत्तीसगढको कोरबा जिल्लाको पन्चायतले यो नियम बनाएको हो। गाउँका शरपन्च शनिचरण सिँहका अनुसार त्यहाँ चामलबाट बनेको रक्सी प्रचलित छ। मानिसहरु बिहानैदेखि रक्सी खान थाल्छन्। […]

Read More →
Latest

शिक्षा दिवसको तयारी

By   /  August 26, 2016  /  शिक्षा  /  Comments Off on शिक्षा दिवसको तयारी

काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन गरेको हो । यसैगरी शिक्षा दिवसलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न १२ उपसमितिसमेत गठन गरिएको छ । उत्कृष्ट विद्यालय […]

Read More →
Latest

त्रिशुली बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, चालकसहित १७ को सनाखत

By   /  August 26, 2016  /  समाज  /  Comments Off on त्रिशुली बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, चालकसहित १७ को सनाखत

  चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये बस चालकसहित १७ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएकाकाे नाम रौतहट महमदपुर ८ का प्रमोद राम लौकाहका राजेश यादव कटहरीया ९ का वृजकिशोर कुसवाह बसन्तपुर १ का गणेशमान साह मुडवेलवा ६ का राजेशप्रसाद र चितरन्ज […]

Read More →