Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4297
Latest

विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव

काठमाडौं- नयाँ जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोतबाट तत्काल करिब एक खर्ब ४३ अर्ब रुपैयाँ जुटाउन सकिने भएको छ । विद्युत् उत्पादनमा लगानी आह्वान भएमा यो रकम तत्काल दिने सरकारी कोष तथा कम्पनीहरूको प्रस्ताव छ । जलविद्युतमा स्वदेशी लगानीबारे ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार बोलाएको छलफलमा सरकारी कोष तथा कम्पनीहरूले विद्युत्मा लगानी प्रस्ताव गरेका हुन् । […]

Read More →
Latest

भूकम्पपीडितलाई असोज २ भित्र पहिलो किस्ता

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on भूकम्पपीडितलाई असोज २ भित्र पहिलो किस्ता

काठमाडौँ । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुदान पाउनयोग्य सबै लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलब्ध गराइएको मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको छ । सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता […]

Read More →
Latest

शिक्षक बन्ने सपना त्रिशुलीमा डुब्यो

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on शिक्षक बन्ने सपना त्रिशुलीमा डुब्यो

रौतहट – शुक्रबार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो। बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो । शिक्षक सेवा आयोगले शनिबार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो […]

Read More →
Latest

मुग्लिनको बाटो ज्यान सधैं धरापमा

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on मुग्लिनको बाटो ज्यान सधैं धरापमा

काठमाडौं । नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ । त्यहीमाथि विस्तारका नाममा सडक विभागले  सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् । चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै […]

Read More →
Latest

क्रिकेट खेल्न जापान पुगेका खेलाडी विमानस्थलबाटै गायब !

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on क्रिकेट खेल्न जापान पुगेका खेलाडी विमानस्थलबाटै गायब !

 काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका आजको अन्नपूर्णमा समाचार छ । जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने […]

Read More →
Latest

बनियानीमा काँग्रेस र एमालेका कार्यकर्तासहित ९८ जना राप्रपा नेपालमा प्रवेश

By   /  August 26, 2016  /  राजनीति  /  Comments Off on बनियानीमा काँग्रेस र एमालेका कार्यकर्तासहित ९८ जना राप्रपा नेपालमा प्रवेश

झापा ।  बनियानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् । बनियानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका पूर्व गाउँ कमिटी सचिव भूपाल दंगालसहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले अविर मालासहित स्वागत गरेका थिए । राप्रपा […]

Read More →