Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4296
Latest

राष्ट्रपतिले दर खुवाउँदै

By   /  August 27, 2016  /  राजनीति  /  Comments Off on राष्ट्रपतिले दर खुवाउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीजको दर खाने कार्यक्रम आयोजना गरेकी छिन् । प्रधानमन्त्रीसहित मुख्य राजनीतिक दलका शीर्ष नेतालाई परिवारसहित सहभागी हुन राष्ट्रपति कार्यालयले निम्ता पठाएको छ । शनिबार अरु सार्वजनिक कार्यक्रम नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल दर खानको लागि शिलत निवास जान लागेका छन् । अरु दलका नेता पनि निम्तो मान्न जाने तयारीमा छन् […]

Read More →
Latest

बोको हरामको हिंसाका कारण १४ लाख बालबालिका विस्थापित

By   /  August 27, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on बोको हरामको हिंसाका कारण १४ लाख बालबालिका विस्थापित

एजेन्सी । अफ्रिकी देशमा बिद्रोही संगठन बोको हरामको हिंसात्मक गतिविधिका कारण १४ लाख बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले जनाएको छ । नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा बोको हरामका कारण मानवीय अवस्था संकटमा रहेको र लाखौं बालबालिका विस्थापित भएको युनिसेफले उल्लेख गरेको छ । कम्तिमा १० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा फसेको र उनीहरुसम्म […]

Read More →
Latest

दसैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on दसैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने

काठमाडौं ।  आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरूहुने दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ।   यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा दसैंका लागि राजधानीबाट विभिन्न गन्तब्य हुँदै गाउँ घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात […]

Read More →
Latest

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on विशिष्टलाई स्वदेशी उपचार चल्दैन

काठमाडौं ।  विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो। विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरूपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले आलोचना गरेपछि […]

Read More →
Latest

विहेको जग्गेबाट खोसिँदै कलिला जोडी

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on विहेको जग्गेबाट खोसिँदै कलिला जोडी

काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् । उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थगानीय किशोरीहरुले पाए । कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो । तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप (जग्गे) बाटै खोसेर लगे । इच्छा विपरीत हुन […]

Read More →
Latest

व्यवसायीमाथि प्रहरी कार्यालयभित्रै निर्घात कुटपिट

By   /  August 27, 2016  /  छापामा  /  Comments Off on व्यवसायीमाथि प्रहरी कार्यालयभित्रै निर्घात कुटपिट

 काठमाडौं । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए । तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ । स्थानीय संगीत चोकमा रहेको […]

Read More →