Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4295
Latest

साउन ६ सम्मका लागि संसद बैठक स्थगित

By   /  July 15, 2016  /  राजनीति  /  Comments Off on साउन ६ सम्मका लागि संसद बैठक स्थगित

झापा ।   प्रमुख दलहरूबीच संसदको कार्यसूचीमा सहमति जुट्न नसकेपछि संसदको बैठक साउन ६ गते सम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले सूचना निकालेर शुक्रबार बोलाइएको संसद बैठक सुरु नै नगरी साउन ६ गते बस्ने गरी अर्को बैठक बाेलाएकी हुन् । सूचनामा साउन ६ गतेको बैठकमा सरकारमाथिको अविश्वासको प्रस्तावमाथि छलफल हुने पनि उल्लेख गरिएको […]

Read More →
Latest

‘आइ एम विथ् केपी ओली’ भन्दै युवाहरु सडकमा

By   /  July 15, 2016  /  समाज  /  Comments Off on ‘आइ एम विथ् केपी ओली’ भन्दै युवाहरु सडकमा

झापा ।  नेकपा माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् । यसै विषयलाई लिएर पोखरामा शुक्रवार बिहानै युवाहरू आइ एम विथ केपी ओली  लेखिएका टिसर्टहरू लगाएर सडकमा उत्रिएका छन् भने काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे ओलीको समर्थनमा एक […]

Read More →
Latest

मधेसी दल र कांग्रेसलाई कुन कुन मन्त्रालय ?

By   /  July 15, 2016  /  छापामा  /  Comments Off on मधेसी दल र कांग्रेसलाई कुन कुन मन्त्रालय ?

काठमाण्डौं ।   लामो समयदेखि संविधानप्रति असन्तुष्टि जनाउँदै आएका तराई मधेसकेन्द्रित दललाई सरकारमा ल्याउन यसपटक कांग्रेस सभापति उदार देखिएका छन् । राम्रा मन्त्रालय दिएर भए पनि उनीहरूलाई सरकारमा ल्याउने तयारी देउवाको छ । ‘मधेसकेन्द्रित दलहरू सरकारमा आए संविधान संशोधन गर्न सजिलो हुन्छ,’ देउवानिकट स्रोत भन्छ, ‘राम्रा मन्त्रालय दिएर भए पनि सरकारमा ल्याउँदा उनीहरूलाई सेटल गर्न […]

Read More →
Latest

नमस्ते नेपाल अाजदेखि प्रदर्शनमा (ट्रेलर सहित)

By   /  July 15, 2016  /  कला / साहित्य  /  Comments Off on नमस्ते नेपाल अाजदेखि प्रदर्शनमा (ट्रेलर सहित)

काठमाण्डौं । चलचित्र नमस्ते नेपाल शुक्रबारदेखि प्रदर्शनमा आएको छ । प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ, श्रीजु शाही निर्माता रहेको चलचित्रमा राजु शाहीको निर्देशन छ । राजु शाहीकै कथामा बनेको नमस्ते नेपालमा सबिन श्रेष्ठ, आना बेल्जिएम, श्याम श्रेष्ठ बेल्जिएम, गोपाल ढकाल, आदी बेल्जिएम, जोर्गे बेल्जिएमलगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र युरोपमा सुटिङ गरिएको हो, […]

Read More →
Latest

प्रधानमन्त्रीले भने– कांग्रेस– माओवादी विदेशी शक्तिको हतियार

By   /  July 15, 2016  /  छापामा  /  Comments Off on प्रधानमन्त्रीले भने– कांग्रेस– माओवादी विदेशी शक्तिको हतियार

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस र माओवादी केन्द्र विदेशी शक्तिको ‘गोटी’ बनेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बिहीबारको बैठकमा एक घन्टा १० मिनेट लामो सम्बोधन गर्दै ओलीले दुई पार्टी विदेशी शक्तिको गोटी बनेको आरोप लगाएका हुन् । दुवै पार्टी विदेशी गोटीमा मुलुकमा अस्थिरता मच्चाउँदै संविधान कार्यान्वयन असहज बनाउने षड्यन्त्रमा सामेल भएको उनको […]

Read More →
Latest

चेतावनीयुक्त चित्र हटाउन चलखेल

By   /  July 15, 2016  /  छापामा  /  Comments Off on चेतावनीयुक्त चित्र हटाउन चलखेल

काठमाण्डौं ।   सुर्ती उद्योगको प्रभावमा परी उद्यागेग मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सुर्तीजन्य पदार्थको खोलमा अनिवार्य ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने नियम पुनर्विचार गर्न पत्र गरेको छ । विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसी) विपरित उद्योग मन्त्रालयले सो पत्र पठाएको हो । सरकारले एफसिटिसी हस्ताक्षर गरी त्यसलाई लागु गर्ने प्रतिबद्धता जनाएको छ । […]

Read More →