Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4294
Latest

लाेक सेवा अायाेग : सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था

By   /  July 16, 2016  /  लाेकसेवा अायाेग बिशेष  /  Comments Off on लाेक सेवा अायाेग : सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था

अाज शनिबार लाेक सेवा अायाेग विशेषमा सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था सम्बन्धी सामाग्री।

Read More →
Latest

हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

काठमाण्डाैं ।  वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए। […]

Read More →
Latest

ग्रान्डी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

By   /  July 15, 2016  /  स्वास्थ्य  /  Comments Off on ग्रान्डी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

  काठमाडौं ।  काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । काठमाडौं गोकर्णेश्वर नगरपालीकाका रविन लामाको शरिरमा उहाँकी बहिनी उमा लामाको मृगौला प्रत्यारोपण गरेर अस्पतालमा सेवा सुरु गरेको हो । झण्डै साढे ३ घण्टा समय लगाएर डाक्टर प्रेमराज ज्ञवालीसहितको टोलीले मृगौला प्रत्यारोपण सम्पन्न गरेको थियो । चार दिनअघि मृगौला प्रत्यारोपण गरेका विरामी […]

Read More →
Latest

लेडी जेसीजको साताव्यापी कार्यक्रम

By   /  July 15, 2016  /  समाज  /  Comments Off on लेडी जेसीजको साताव्यापी कार्यक्रम

धुलाबारी । मेचीनगर लेडी जेसीजले शनिबारबाट साताव्यापी कार्यक्रम गर्ने भएको छ । शुक्रबार झापाको धुलाबारीस्थित लेडी जेसीजको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जेसीज जन्मोत्सव अन्तर्गत जनस्तरमै विभिन्न कार्यक्रममा गर्न लागिएको जनाइएको हो । मेचीनगर लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठले शनिबार शान्तिनगरमा स्वास्थ्य शिविरको आयोजना गरी जेसीज सप्ताह शुरु हुने बताइन् । आइतबार चारआलीमा प्रजननसम्बन्धी अन्तरक्रिया, साउन […]

Read More →
Latest

क्यान्सर पीडित घिसिङलाई सहयाेग जुुट्दै

By   /  July 15, 2016  /  समाज  /  Comments Off on क्यान्सर पीडित घिसिङलाई सहयाेग जुुट्दै

मोरङ । मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि हङकङमा रहेका नेपालीबाट पठाइएको रु एक लाख ७३ हजार ४०० आर्थिक सहयोग बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । लीलामायाको दुःखदायी समाचार सञ्चार माध्यमले प्रकाशित गरेपछि हङकङमा रहनुभएका उर्लाबारी–४ सुष्मा वाईवा, दमक–१ का राजन तामाङ र राजघाट–५ निवासी पद्मा मोक्तानले आफ्नो ठाउँको पीडालाई आफ्नै पीडा सम्झेर […]

Read More →
Latest

श्रेष्ठ र राणा लगानी बोर्डको सदस्यमा नियुक्त

By   /  July 15, 2016  /  समाज  /  Comments Off on श्रेष्ठ र राणा लगानी बोर्डको सदस्यमा नियुक्त

झापा ।  सरकारले लगानी बोर्डमा दुई जना सदस्य नियुक्ति गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र उद्योगी राजेशकाजी श्रेष्ठलाई सदस्यमा नियुक्त गरेको हो ।

Read More →