Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4293
Latest

चार महिनामै बनाए बुधबारेका महिलाले झोलुंङ्गे पुल

By   /  July 16, 2016  /  खबरमञ्च विशेष  /  Comments Off on चार महिनामै बनाए बुधबारेका महिलाले झोलुंङ्गे पुल

प्रायः निर्माणका काममा पुरुषहरुको सहभागिता हुने गरेकोमा झापा बुधबारे १ का महिलाहरुले आफ्नै गाउँमा झोलुङ्गे पुल निर्माण गरेर उदाहरणीय काम गरेका छन् । उनीहरुले पुरुषहरुको ‘लु पुल बनाएर देखाओ’ भन्ने चुनौतीलाई सामना गर्दै उक्त झोलुंगे पुलको निर्माण करीब चार महिनामै सम्पन्न गरेर देखाएका हुन् ।

Read More →
Latest

टर्कीमा १०४ सैनिक मारिए

By   /  July 16, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on टर्कीमा १०४ सैनिक मारिए

टर्कीमा सैनिक कुमा संलग्न १ सय ४ जना सैनिक मारिएका छन् । समाचार संस्था एएफपीका अनुसार कुमा संलग्न १ सय ४ सैनिक मारिएका र १५ सय ६३ जना पक्राउ परेका हुन् । शुक्रबार बेलुका सेनाले कु गरेपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको छ । पक्राउ पर्नेमा २९ […]

Read More →
Latest

तातोपानीको अस्तित्व खतरामा

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on तातोपानीको अस्तित्व खतरामा

काठमाण्डाैं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रुपमा फर्कन्छ भन्नेमा शंका छ। तातोपानी-१ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन्। घर छाडेको केही मिनेटमै […]

Read More →
Latest

आज साउने संक्रान्ति

By   /  July 16, 2016  /  समाज  /  Comments Off on आज साउने संक्रान्ति

  काठमाडौं  । अाज साउने संक्रान्ति पर्व । सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यो दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । अाज लुताे फाल्ने दिन नि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन […]

Read More →
Latest

संकटमा सिन्धुपाल्चोक

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on संकटमा सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । भूकम्प र बाढीपहिरोको लगातारको प्रकोपले नेपालको कुनै एक ठाउँलाई सबभन्दा बढी असर गरेको छ भने त्यो हो–सिन्धुपाल्चोक। २०७१ साउनमा जुरे पहिरो, २०७२ बैशाख १२ मा भूकम्व र २०७३ सालमा भोटेकोशीको बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिले यो जिल्लालाई संकटमा पारेको छ। कान्तिपुर दैनिकमा समाचार छ।  यी प्रकोपका कारण जिल्लाका सबैजसो निजी तथा सार्वजनिक […]

Read More →
Latest

त्रिविले बनायो आफ्नै इतिहास खोज्न समिति

By   /  July 16, 2016  /  छापामा  /  Comments Off on त्रिविले बनायो आफ्नै इतिहास खोज्न समिति

काठमाण्डाैं ।  नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ। इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ। असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन। कमिटीका संयोजक पंगेनी भन्छन्,‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय […]

Read More →