Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4292
Latest

देशभरका सीडीओलाई गृह मन्त्रालयको नयाँ उर्दी

By   /  August 29, 2016  /  छापामा  /  Comments Off on देशभरका सीडीओलाई गृह मन्त्रालयको नयाँ उर्दी

काठमाडौं– गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सीडीओहरु प्रत्यक्ष संलग्न हुँदा नियमन फितलो भएको निष्कर्षसहित मन्त्रालयले सुरक्षा दायित्वबाहिर सबै प्रकृतिका गतिविधिमा रोक लगाएको हो । अन्तर्राष्ट्रियर/राष्ट्रिय गैरसरकारी संस्थाको नियमन र अनुगमनको क्षेत्राधिकार भएको सीडीओ आफैं परियोजना […]

Read More →
Latest

सरकारले छान्यो साढे ३ लाख गरिब !

By   /  August 29, 2016  /  छापामा  /  Comments Off on सरकारले छान्यो साढे ३ लाख गरिब !

 काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ । मन्त्रालयले हिमाल, पहाड, र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ। अति गरिबमा ५० प्रतिशत छन्, जो साझँ बिहान के खाने भन्ने समस्यामा छन् । गबिमा ३० प्रतिशत त्यस्ता छन्, जो दुख […]

Read More →
Latest

अर्घाखाँचीमा जीप दुर्घटना, मृत्यु हुनेको संख्या १० पुग्यो

By   /  August 28, 2016  /  समाज  /  Comments Off on अर्घाखाँचीमा जीप दुर्घटना, मृत्यु हुनेको संख्या १० पुग्यो

सन्धिखर्कः अर्घाखाँचीको हंसपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य पाँच जना घाइते भएका छन्। अर्घाखाँचीको सन्धिखर्कबाट प्यूठानको बादीकोटका लागि छुटेको ग १ ज ४८७८ नम्बरको जीप आइतबार अपरान्ह हंसपुरको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको डिएसपी नवरत्न पौडेलले जानकारी दिए। घाइतेहरुको जिल्ला […]

Read More →
Latest

सिरिया गृहयुद्ध : ३ लाख बालबालिका जन्मिदै शरणार्थी

By   /  August 28, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on सिरिया गृहयुद्ध : ३ लाख बालबालिका जन्मिदै शरणार्थी

सिरियामा तीन लाख भन्दा धेरै बालबालिका जन्मिदै शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । पाँच वर्षअघि द्वन्द्व सुरु भएयता तीन लाख ६ हजार बालबालिका जन्मिदै शरणार्थी बनेको राष्ट्रसंघको तथ्यांक छ । विभिन्न शरणार्थी शिविरमा जन्मिएका बालबालिकाको जन्मदर्ता नहुने भएकोले उनीहरुलाई जीवनभरी नै समस्या हुने राष्ट्रसंघको भनाई छ । शरणार्थी शिविरमा जन्मिएका बालबालिकामा निमोनिया, टिटानससहितका रोगको […]

Read More →
Latest

प्रेस क्लव भद्रपुरको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम सम्पन्न

By   /  August 28, 2016  /  समाज  /  Comments Off on प्रेस क्लव भद्रपुरको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम सम्पन्न

भद्रपुर ।   झापा सदरमुकाम आसपास क्षेत्रका पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित प्रेस क्लव भद्रपुरको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम  अाइतबार सम्पन्न भएको छ । भद्रपुर ८ स्थित सगरमाथाचोकमा सञ्चालनमा आएको क्लवको कार्यालय उद्घाटन नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले रिवन काटेर गरेका थिए ।  उद्घाटन कार्यक्रममा बोल्दै सिटौलाले विकास निर्माणका काम कुनै एक दलको […]

Read More →
Latest

गृहमन्त्रीले दिए सदनलाई जानकारी

By   /  August 28, 2016  /  राजनीति  /  Comments Off on गृहमन्त्रीले दिए सदनलाई जानकारी

काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेकाे भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराएकाछन ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा उनले आफनो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको बताए । सरकारको गत […]

Read More →