Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4292
Latest

विद्यालयमा सूचना तथा प्रविधिका पूर्वाधार स्थापना गरिने

By   /  May 28, 2016  /  अर्थतन्त्र  /  Comments Off on विद्यालयमा सूचना तथा प्रविधिका पूर्वाधार स्थापना गरिने

काठमाडौं । सरकारले विद्यालयमा सुचना तथा प्रविधिका पूर्वाधार स्थापना गर्न अनुदान दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालयमा सुचना तथा सञ्चार प्रविधि  प्रयोगशालाको स्थापना, स्मार्ट बोर्डको प्रयोग र अन्तरक्रियात्मक विद्युतिय शिक्षण सिकाई पद्धतिको विस्तार गरिने बताउनुभयो । विज्ञान तथा प्रविधि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्न हेटौंडा नगरपालिकाको […]

Read More →
Latest

जिन्दगी

By   /  May 28, 2016  /  कला / साहित्य  /  Comments Off on जिन्दगी

यि यादहरु साह्रै बेइमान छुस्स मिसकल मार्छ नेटवर्क बिजी राख्छ!   रातभर अनिदोँ आँखा बोकेर मस्तिष्क सपना देख्न उद्देलित बन्छ सपना पनि कस्तो अजिब,अजेय,अदृश्य मन उस्तै भावुक सुम्सुम्याउँछ परेलीहरु दुखाउँछ आफैँलाई सोध्छ घरी घरी के जिन्दगी जिन्दगी जस्तै भयो?   जिन्दगी आफैँमा प्रश्नचिन्ह बनेर ठिङ्ग उभिन्छ सामुन्ने खोज्छ आफैँलाई निरन्तर निरुत्तर यी संवेगहरुमा फर्कन्छ रित्तो […]

Read More →
Latest

तस्वीरमा गणतन्त्र दिवस

By   /  May 28, 2016  /  समाज  /  Comments Off on तस्वीरमा गणतन्त्र दिवस

गणतन्त्र दिवसकाे  अवसर पारेर झापाको भद्रपुरमा आयोजित र्याली ।

Read More →
Latest

३१ वर्षदेखि फरार अभियुक्त पक्राउ

By   /  May 28, 2016  /  समाज  /  Comments Off on ३१ वर्षदेखि फरार अभियुक्त पक्राउ

सिरहा । फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् । विसं २०४२ फागुन १२ गते जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा कामतीलाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि कामती लुकीछिपी बस्दै […]

Read More →
Latest

विमलको बहिनीको हत्या आरोपीलाई ‘झुटो पत्ता लगाउने यन्त्र’मा राखिने

By   /  May 28, 2016  /  अपराध  /  Comments Off on विमलको बहिनीको हत्या आरोपीलाई ‘झुटो पत्ता लगाउने यन्त्र’मा राखिने

नवलपरासी । फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव […]

Read More →
Latest

समृद्ध नेपाल निर्माणमा अघि बढ्न देशवासीलाई राष्ट्रपतिको आग्रह

By   /  May 28, 2016  /  राजनीति  /  Comments Off on समृद्ध नेपाल निर्माणमा अघि बढ्न देशवासीलाई राष्ट्रपतिको आग्रह

राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न राष्ट्रपति विद्या देवि भण्डारीले सबैलाई आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले पहिलोपटक संविधानसभाबाट नेपालको संविधान जारी भएको र यसको कार्यान्वयन सुरु भइरहेको  बताएकी छिन् । उनले ऐतिहासिक संविधानले लामो समयको राजनीतिक […]

Read More →