Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4290
Latest

तराईमा असुरक्षा बढ्नुमा भारतीय अपराधीको हात

By   /  August 31, 2016  /  छापामा  /  Comments Off on तराईमा असुरक्षा बढ्नुमा भारतीय अपराधीको हात

​ काठमाडौँ, भदाै १५ । नेपाल-भारत गृह सचिवस्तरीय बैठकमा तराईमा बढ्दो असुरक्षा नियन्त्रणको विषय प्राथमिकताका साथ उठाउने भएको छ। तराईमा बढ्दो साना हतियारको विगबिगीमा भारतीय अपराधीको हात रहेको निष्कर्षसहति नेपालले बैठकको एजेन्डाकै रुपमा प्रस्तुत गर्न लागेको । अपहरण तथा फिरौतीमा भारतीय नागरिककै संलग्नतासमेत पाइएपछि गृह मन्त्राललयले प्राथमिकतामा राखेको हो ।भारतीय भूमिबाट नेपाल लक्षित अपराध हुने […]

Read More →
Latest

कमिसन नपाएपछि समातिनै छाडे सुन तस्कर

By   /  August 31, 2016  /  अर्थतन्त्र  /  Comments Off on कमिसन नपाएपछि समातिनै छाडे सुन तस्कर

​काठमाडौं,भदाै १५ ।  नेपालसँग सीमाना जोडिएका चीनका विभिन्न नाकाबाट तस्करी हुँदै आएको सुनको रूट परिवर्तन भएपछि नेपालमा अवैध सुन समातिन छाडेको छ । यसअघि नेपालका विभिन्न नाकाबाट अवैधरूपमा सुन भित्रने गरेपनि अहिले भने चीनबाट तस्करी हुने सुन भुटान र बंगालादेश जान थालेको प्रहरीको निष्कर्ष छ । सरकारले सुन पक्राउ गर्ने र सुराकी गर्नेलाई कमिसन नदिने […]

Read More →
Latest

बत्तीको महसुल नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय

By   /  August 31, 2016  /  छापामा  /  Comments Off on बत्तीको महसुल नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय

​काठमाडौं, भदाै १५ ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबार, पूर्वराजपरिवारदेखि विभिन्न जिल्लाका नगरपालिका तथा गाउँ विकास समितिले समेत बिजुलीको महसुल तिरेका छैनन् । उनीहरूबाट एक अर्ब ४५ करोड ७८ लाख रुपैयाँभन्दा बढी महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । अस्पताल, स्वास्थ्य चौकी, कारागारलगायतका सरकारी कार्यालयले महसुल तिरेका छैनन् । आफूले बालेको […]

Read More →
Latest

नक्कली पर्वतारोही भारतीय जोडीलाई १० वर्षे प्रतिबन्ध

By   /  August 31, 2016  /  छापामा  /  Comments Off on नक्कली पर्वतारोही भारतीय जोडीलाई १० वर्षे प्रतिबन्ध

​काठमाडौँ, भदाै १५ ।  नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिवन्धसँगै […]

Read More →
Latest

भूकम्पपीडितले के पाए, के पाउँदै छन् ?

By   /  August 31, 2016  /  छापामा  /  Comments Off on भूकम्पपीडितले के पाए, के पाउँदै छन् ?

​काठमाडौं,भदाै १५ । प्राधिकरणका अनुसार सोमबारसम्ममा तीन लाख ९४ हजार नौ सय १५ घरधुरीसँग अनुदान सम्झौता भएको छ । ११ जिल्लाका दुई लाख चार सय ७२ घरधनीको बैंक खातामा प्रतिघर ५० हजार रुपैयाँका दरले १० अर्ब दुई करोड ३६ लाख रुपैयाँ जम्मा भइसकेको छ । निजी आवास अनुदानका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय […]

Read More →
Latest

‘छाेराे फर्केर अाउँछ कि भन्ने अाशा अझै छ’ 

By   /  August 31, 2016  /  छापामा  /  Comments Off on ‘छाेराे फर्केर अाउँछ कि भन्ने अाशा अझै छ’ 

​ काठमाण्डाै, भदाै १५ ।  धादिङ गजुरीका रङ्गनाथ पाण्डेले छोरो बेपत्ता भएको १५ वर्ष भइसक्दा पनि छोराको अवस्था थाहा पाउन सकेका छैनन्।  उनको एउटै भनाइ छ, ‘छोरो अपहरणमा परेको थाहा छ; त्यसपछि के भयो, कहाँ गयो, के गरियो कुनै जानकारी छैन ।  अझै पनि छोरो आउँछ कि भन्ने आशा छ।’ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय […]

Read More →