Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4287
Latest

बुवाको मुख हेर्ने दिन टेलिकमको विशेष अफर

By   /  August 30, 2016  /  कर्पाेरेट  /  Comments Off on बुवाको मुख हेर्ने दिन टेलिकमको विशेष अफर

काठमाडौँ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ […]

Read More →
Latest

प्रेस काउन्सिलले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने

By   /  August 30, 2016  /  समाज  /  Comments Off on प्रेस काउन्सिलले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने

काठमाण्डौँ ।  प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ । वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो । सम्बन्धित क्षेत्रका विज्ञ र सङ्घसंस्थाको सुझावका आधारमा मस्यौदालाई पूर्णता दिइ कार्यान्वयनमा ल्याइने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए । […]

Read More →
Latest

विरेन्द्र उच्च माविमा विद्यार्थी घेदुङ

By   /  August 30, 2016  /  समाज  /  Comments Off on विरेन्द्र उच्च माविमा विद्यार्थी घेदुङ

झापा । चन्द्रगढीको विरेन्द्र उच्च माविमा नेपाल तामाङ विद्यार्थी घेदुङको संगठन विस्तार गरिएको छ । अञ्जली स्याङ्बोको अध्यक्षतामा १३ सदस्यीय इकाई समिति विस्तार गरिएको हो । समितिको उपाध्यक्षमा आरती मोक्तान, सचिवमा दानियल तामाङ, सह–सचिवमा रुपा स्याङबो, कोषाध्यक्षमा अनिता पाख्रिन रहेका छन् । सदस्यहरुमा निशा तामाङ, आकृति तामाङ, संजीव मोक्तान, अविषेक मोक्तान, अन्जु तामाङ, मिना तामाङ, […]

Read More →
Latest

स्थानीय निकायको पुर्नसंरचनामा दलहरुबीच विवाद

By   /  August 30, 2016  /  राजनीति  /  Comments Off on स्थानीय निकायको पुर्नसंरचनामा दलहरुबीच विवाद

काठमाण्डौ । स्थानीय निकायको पुर्नसंरचनाका विषयमा प्रमुख तीन दलबीच विवाद देखिएको छ । स्थानीय निकायको पुर्नसंरचनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा बोलाएको छलफलमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद देखिएको हो । बैठकमा सहभागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकाय पुर्नसंरचना आयोगले बुझाएको प्रस्ताव अव्यवहारिक भएको भन्दै […]

Read More →
Latest

बालुवाटारमा बसेकाे बसेको प्रमुख तीन दलको शीर्ष बैठकमा झण्डै कुटाकुट

By   /  August 30, 2016  /  राजनीति  /  Comments Off on बालुवाटारमा बसेकाे बसेको प्रमुख तीन दलको शीर्ष बैठकमा झण्डै कुटाकुट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बालुवाटारमा मंगलबार बसेको प्रमुख तीन दलको बैठकमा तनाव उत्पन्न भएको छ । संविधान संशोधनको विषयलाई लिएर छलफल चलिरहेका बेला उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच बाझाबाझ भएको हो । यी दुई नेताबीचको विवाद झण्डै हातहालाहालको स्थितिमा पुगेको थियो, तर शीर्ष नेताहरुले रोके । […]

Read More →
Latest

पत्रकार भीमा शिवाकोटी पुरस्कृत

By   /  August 30, 2016  /  समाज  /  Comments Off on पत्रकार भीमा शिवाकोटी पुरस्कृत

विर्तामोड । तीजको अवसर पारेर रेडियो सनराइज विर्तामोडले झापाकी पत्रकार महिला भीमा शिवाकोटीलाई पुरस्कृत गरेको छ । मंगलबार विर्तामोडमा आयोजित तीज मिलन समारोहमा शिवाकोटीलाई रविन शिवाकोटी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नगद ११ हजार रुपैयाँका साथ दोसल्ला ओडाएर सम्मान गरेका हुन् । […]

Read More →