Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4286
Latest

भियतनाममा आँधीबाट ९० को मृत्यु

By   /  September 1, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भियतनाममा आँधीबाट ९० को मृत्यु

भियतनाम । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपमा परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० हुनुका साथै अन्य २२३ व्यक्ति घाइते भएका देशको कृषि र ग्रामिण विकाश विभागले बिहीबार जानकारी दिएको छ । जारी यस प्रकोपबाट १६ सय […]

Read More →
Latest

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

By   /  September 1, 2016  /  राजनीति  /  Comments Off on राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । फाइल […]

Read More →
Latest

संविधान संशोधन प्रक्रिया चाँडै अगाडि बढाउनुपर्छ : अध्यक्ष यादव

By   /  September 1, 2016  /  राजनीति  /  Comments Off on संविधान संशोधन प्रक्रिया चाँडै अगाडि बढाउनुपर्छ : अध्यक्ष यादव

विराटनगर ।  सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा  विहीबार  आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरे । प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग नजाेड्न समेत उनले  अाग्रह […]

Read More →
Latest

पहिलो दिन डर लाग्यो, अहिले उत्साहित छु– मन्त्री थापा

By   /  September 1, 2016  /  राजनीति  /  Comments Off on पहिलो दिन डर लाग्यो, अहिले उत्साहित छु– मन्त्री थापा

काठमाडौं ।  “पहिला दिन कर्मचारीहरुबाट ब्रिफिङ सुन्दा निकै डर लाग्यो, ५ दिन काम गरेपछि भने निकै उत्साहित भएको छु” स्वास्थ्यमन्त्री गगन थापाले भने । सुरुमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबाट मन्त्रालयसँग सम्बन्धित कामबारे जानकारी लिँदा यस्तो जटिल विषय भएको मन्त्रालय सम्हाल्न पुगेछु जस्तो लागेको थापाले बताए । “अरु छनौट हुँदा पनि मैले केही काम गर्न नै स्वास्थ्य […]

Read More →
Latest

दमक बहुमुखी क्याम्पसका प्राध्यापकहरु रिले अनसनमा

By   /  September 1, 2016  /  शिक्षा  /  Comments Off on दमक बहुमुखी क्याम्पसका प्राध्यापकहरु रिले अनसनमा

दमक । उमेरको हद नाघेको एक महिनापछि बिधान बिपरित बढुवा गरिएको भन्दै झापाको दमक बहुमुखी क्याम्पसका प्राध्यापकहरुले बिहीबारदेखि रिले अनसन शुरु गरेका छन् । बढुवाका लागि क्याम्पसका नौजना प्राध्यापक मध्ये मोहन भण्डारीलाई उमेर हद नाघिसकेपछि मात्र बढुवा गरेको र अन्य आठ जनाको रिजल्ट समेत नआएका भन्दै उनीहरुले रिले अनसन शुरु गरेका हुन् । अनसन बस्ने […]

Read More →
Latest

यसकारण भयो नेपालगन्जमा तनाब

By   /  September 1, 2016  /  समाज  /  Comments Off on यसकारण भयो नेपालगन्जमा तनाब

नेपालगन्ज । नेपालगन्जको धम्बोजी चोकमा पूर्व स्वर्गीय राजा बीरेन्द्रको शालिक राख्न खोजेपछि झडप भएको छ । हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ । बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । लाठीचार्जपछि तनावपूर्ण बनेको नेपालगञ्जको अवस्था अहिले भने सामान्य भएको छ । २०६२÷ ०६३ को […]

Read More →