एमाले फुट नजिक, खनाल-नेपाल समूह छुट्टै दल दर्ताको गृहकार्यमा

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ । पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले […]
Read More →अग्नि सापकाेटाविरुद्धकाे मुद्दाको सुनुवाइ आज

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको आज सुनुवाइ हुने भएको छ। लामो समयदेखि पेसीमा नचढेको मुद्दाकाे आजका लागि पेसीमा ताेकिएकाे छ। सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो। हत्यामा सापकोटाको संलग्नता रहेको […]
Read More →सरकार चलाउन कांग्रेसको किन अरुची ?

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ । कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि संख्या सुनिश्चित नभएको […]
Read More →रुसी खाेपले पायाे नेपालमा आपतकालिन प्रयाेगकाे अनुमति

काठमाडौं । रुसले विकास गरेको कोभिड १९ विरुद्धको ‘स्पुतनिक भी’ खोपलाई नेपालले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ। औषधि व्यवस्था विभागले मंगलबार स्पुतनिक भी खोप प्रयोगका लागि अनुमति दिएको हो। ‘रुसी खोपलाई सर्तसहित आपतकालीन प्रयोगको अनुमति दिएका छौं,’ विभागका प्रवक्ता सन्तोष केसीले भनेका छन्। नेपालमा अहिले भारतीय र चिनियाँ खोप प्रयोगमा छन्। योसँगै नेपालमा तीन […]
Read More →दलहरुसँग परामर्श नगरी संसद अधिवेशन अन्त्य गरिएकोमा कांग्रेसको आपत्ति

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले एकलौटी ढंगले संसद अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ । मंगलबार राती प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदका पदाधिकारी र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श नगरी एकलौटी ढंगले सरकारले प्रतिनिधि सभाको सातौं चालु अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन् । ‘अप्रत्याशित र […]
Read More →ओलीको कारबाही लिस्टमा परेकी झापाकी सांसद खरेल भन्छिन्ः आरोप निराधार छन्

विर्तामोड । मंगलबार स्पष्टीकरण सोधिएका सत्तारुढ नेकपा एमालेका २७ संघीय सांसदमा झापाकी पवित्रा निराैला खरेल पनि परेकी छन् । झापा क्षेत्र नं २ बाट निर्वाचित खरेललाई समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल गठनमा लागेको आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेका छन् । प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिसमेत रहेकी खरेल प्रतिनिधिसभा पुनःस्थापना भएयता […]
Read More →