Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3
Latest

भद्रपुरका तीनसहित झापामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि

By   /  June 4, 2020  /  स्वास्थ्य  /  No Comments

  विर्तामोड । झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भद्रपुरका तीन जना र कचनकवलमा २ जनाम कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानस्थित विपी कोइरालामा गरिएको परिक्षणमा तीनजना र काेशी अस्पतालकाे प्रयाेगशालामा […]

Read More →
Latest

कोरोना संक्रमणबाट पाल्पाका एक व्यक्तिको मृत्यु, मृतकको संख्या १० पुग्यो

By   /  June 4, 2020  /  स्वास्थ्य  /  No Comments

  काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनी भारतबाट नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर भएका ती पूरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको […]

Read More →
Latest

काठमाडौं उपत्यकाका प्रजिअ भन्छन्ः लकडाउन पालना गर्नुको विकल्प छैन

By   /  June 4, 2020  /  सम-सामयिक, समाज  /  No Comments

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले लकडाउन कडाइका साथ पालना गर्ने निष्कर्ष निकालेका छन्। उपत्यकामा लकडाउन उल्लंघन गर्ने क्रम बढेसंगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बिहीबार बसेको थियो। बैठकले सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

Read More →
Latest

धरानमा भएको आगलागीमा परेर आमा-छोरीको मृत्यु

By   /  June 4, 2020  /  समाज  /  No Comments

सुनसरी । धरानमा बिहीबार भएको आगलागीमा परेर आमा-छोरीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । विद्युत सर्ट भएर आगो लागेपछि खाना पकाउने ग्यास पड्किएर नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र उनकी छोरी सीताकोे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुंडिराज न्यौपानेले बताए […]

Read More →
Latest

शीर्ष नेताहरुबीच मत बाझिएपछि जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बस्दै

By   /  June 4, 2020  /  राजनीति  /  No Comments

काठमाडौं । संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टीको शीर्ष नेताहरुबीच मत बाझिएपछि उक्त पार्टीका शीर्ष नेताहरुको बैठक बस्दैछ। पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठक बिहीबार बेलुका ३ बजे तत्कालीन समाजवादी पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने एक शीर्ष नेताले बताए। सरकारले नेपालको कालापानी लिपुलेक लिम्पियाधुरा लगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि गत आइतबार संविधानको धारा ९ […]

Read More →
Latest

तेह्रथुममा पहिलो पटक कोरोना संक्रमण देखियो, सशस्त्र प्रहरीसहित दुईजनामा संक्रमित

By   /  June 4, 2020  /  सम-सामयिक, समाज, स्वास्थ्य  /  No Comments

तेह्रथुम । पूर्वी पहाडि जिल्ला तेह्रथुमको आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते […]

Read More →