Loading...
You are here:  Home  >  Articles by Khabarmanch Desk
Latest

२४ घण्टामा ४१२ जनामा संक्रमण पुष्टि, २०२ जना संक्रमणमुक्त

By   /  November 17, 2021  /  स्वास्थ्य  /  Comments Off on २४ घण्टामा ४१२ जनामा संक्रमण पुष्टि, २०२ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर […]

Read More →
Latest

कतारविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्दै

By   /  November 17, 2021  /  खेलकुद, सम-सामयिक  /  Comments Off on कतारविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्दै

काठमाडौं । तीन टी २० खेलको मैत्रीपूर्ण श्रृंखलाका लागि कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले  दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।  दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम हुने अहिले सुरु हुन लागेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।  आईसीसी महिला टी२० विश्वकप एसियाली छनोटको तयारीमा लागि […]

Read More →
Latest

करदाताका समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाउने अर्थमन्त्रीको घोषणा

By   /  November 17, 2021  /  अर्थतन्त्र, सम-सामयिक  /  Comments Off on करदाताका समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न छुट्दै संयन्त्र निर्माण गर्ने उद्घोष गरेका छन् ।  बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताए । उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल […]

Read More →
Latest

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

By   /  November 16, 2021  /  राजनीति  /  Comments Off on प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

विराटनगर । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । बैठक सुरु हुनासाथ सभामुख भण्डारीले आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहे […]

Read More →
Latest

प्रधानसेनापति र कोरियाका राजदूतबीच भेटवार्ता

By   /  November 16, 2021  /  राजनीति, समाज  /  Comments Off on प्रधानसेनापति र कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।  मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत […]

Read More →
Latest

सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ता सुन्धाराबाट पक्राउ

By   /  November 16, 2021  /  समाज  /  Comments Off on सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ता सुन्धाराबाट पक्राउ

काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । काठमाडौं उपत्यकामा […]

Read More →