Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

महासचिवका प्रत्यासी अर्जुन मैनाली भन्छन् – बिर्तामोडमा अहिलेसम्म नगरिएका धेरै काम गर्न बाँकी छन्

८ फागुन,   खबरमञ्च,   at 10:15 AM

By   /  February 20, 2021  /  Comments Off on महासचिवका प्रत्यासी अर्जुन मैनाली भन्छन् – बिर्तामोडमा अहिलेसम्म नगरिएका धेरै काम गर्न बाँकी छन्

    Print       Email

बिर्तामोड । अचेल बिर्तामोड उद्योग वाणिज्य संघको चुनावको सर्गर्मी बढेको छ।

लोकतान्त्रिक तथा बामपन्थी र राप्रपा मिलेको दुईवटा प्यानलबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ।

यही फागुन १६ गते हुने चुनावका लागि उम्मेद्वारहरू भोट माग्न व्यस्त छन्।

झापाका व्यवसायी अर्जुनकुमार मैनाली महासचिवका उम्मेद्वार रहेका छन्। उनी भन्छन्, ‘अहिलेसम्म नगरिएका धेरै काम गर्न बाँकी छन्।’

कांग्रेसको बिरासत तोड्न कसरत कहाँसम्म भइरहेको छ भनेर हामीले महासचिवका उम्मेद्वार मैनालीलाई सोधेका छौं।

हेर्नुस्ः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

फेरि बढ्याे पेट्राेलियम पदार्थको मूल्य

Read More →