Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

२२ वर्षे अमरको दुवै मृगाैला फेल, जीवन रक्षाका लागि सहयाेग गर्न आफन्तकाे अपील

२५ फागुन,   खबरमञ्च,   at 12:13 AM

By   /  March 9, 2021  /  Comments Off on २२ वर्षे अमरको दुवै मृगाैला फेल, जीवन रक्षाका लागि सहयाेग गर्न आफन्तकाे अपील

    Print       Email

अर्घखाँची जिल्लाकाे शितगंगा नगरपालिकाका २२ वर्षीय अमर नेपालीकाे जीवन रक्षाका लागि सहयाेग आश्वान गरिएकाे छ ।

बुटवलकाे कोरिया नेपाल ईन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेकट्रिकल एण्ड इलेक्ट्रोनिकस विषयमा स्नातक अध्ययन  सकेका नेपालीकाे दुबै मृगाैला फेल भएपछि उनका आफन्तहरुले जीवन रक्षाका लागि सहयाेग आश्वान गरेका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत नेपालीकाे उपचारमा धेरै खर्च लाग्ने र पारिवारिक स्थिति पनि दयनीय रहेकाे भन्दै आफन्तले सहयाेगकाे अपील गरेका छन्  ।  उनकाे शल्यक्रिया यहि महिनाभित्र गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

उनलाई सहयाेग गर्न निम्त लिखित नम्बरमा सम्पर्क गर्न सकिनेछ भने, तल दिएका बैंक खातामा पनि सम्पर्क गर्नसक्नुहुनेछ ।

माेवाइल नम्बरः ९८११९३९३९१, ९८६९९४६५०१

राष्ट्रिय वाणिज्य बैंक A/C no: ११५०१०००४३९२६०१०

NMB Bank A/c No: ०३५०११७६६८९०००१७

Kumari Bank A/C No: ०१६००४३५६५२००००१

Esewa ९८६९९४६५०१

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रुसी खाेपले पायाे नेपालमा आपतकालिन प्रयाेगकाे अनुमति

Read More →