Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

अजय यादवसहितका युवाको समूहले ल्यायो चुनावी पोर्टल मेरो प्रतिनिधि

2022/11/17,    at 11:27 PM

By   /  November 17, 2022  /  Comments Off on अजय यादवसहितका युवाको समूहले ल्यायो चुनावी पोर्टल मेरो प्रतिनिधि

    Print       Email

१ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर उम्मेदवारका सम्पूर्ण सूचना प्रवाह गर्ने गरी चुनाव विशेष पोर्टल मेरो प्रतिनिधि डटकम सञ्चालनमा आएको छ ।

सूचना प्रविधिमा दखल राख्ने युवाहरुको समूहलले मतदातालाई कसलाई मतदान गर्ने भन्ने दोधारमा रहनु नपरोस् भनेर वेवसाइट सञ्चालनमा ल्याएको हो ।

अजयकुमार यादव‌सहितका युवा मिलेर तयार पारेको वेवसाइटमा १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको विवरण छ । उनीहरुका वैक्तिक विवरण पनि वेवसाइटमा उल्लेख गरिएको छ ।

उम्मेदवार प्रोफाइलको माध्यमबाट प्रतिष्पर्धीहरुबीच तुलना गर्न मिल्ने फिचर पनि वेवसाइटमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल टेलिकमले जनवरी महिनादेखि फाइभजी सेवा उपलब्ध गराउने

Read More →