Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

लुम्बिनी प्रदेश उपसभामुखसहित ३५ जनामा काेराेना संक्रमण पुष्टि

२७ असाेज,   खबरमञ्च,   at 8:34 PM

By   /  October 13, 2020  /  Comments Off on लुम्बिनी प्रदेश उपसभामुखसहित ३५ जनामा काेराेना संक्रमण पुष्टि

    Print       Email

बुटवल । लुम्बिनी प्रदेशकी उपसभामुखसहित ठूलाे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

मंगलवार लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संक्रमित हुनेमा प्रदेश सभा सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक रहेका छन् भने मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जनामा रहेका छन् ।

केही दिनअघि लुम्बिनी प्रदेशकाे प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्तावका विषयमा प्रदेशसभामा तोडफोड भएकाे थियाे ।

त्यसपछि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाव संकरलन गरी परिक्षणमा पठाइएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केन्द्रलाई कर्णाली प्रदेशकाे काउन्टर: काेराेना संक्रमितकाे नि:शुल्क परीक्षण र उपचार

Read More →