Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने

१५ जेठ,   खबरमञ्च,   at 5:19 PM

By   /  May 28, 2020  /  Comments Off on ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने

    Print       Email

काठमाडौं । आगामी आर्थिक बर्षदेखि ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताए।

जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध सूचना प्रणालीमा आवद्ध गर्ने र सूचना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाइ छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनको भाउ हरेक दिन उकालो लाग्दै, आजको मूल्य एक लाख दुईहजार भन्दा धेरै

Read More →