Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

६ दिन अघि काठमाडौंबाट बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु

२१ बैशाख,   खबरमञ्च,   at 6:26 AM

By   /  May 4, 2021  /  Comments Off on ६ दिन अघि काठमाडौंबाट बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु

    Print       Email

बिर्तामोड । गत बैशाख १५ गते काठमाडौंको ह्याम्स अस्पतालबाट बेड सिफ्ट गरेर झापा बिर्तामोडको बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ।

सोमबार साँझ उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।

हेलिकप्टरबाट बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएका झापा शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय नरप्रसाद उप्रेतीको मृत्यु भएको हो।

मृतकका परिवार सदस्यका अनुसार उनको सोमबार साँझ मृत्यु भएको हो।

सोमबार नै पनि काठमाडौँबाट झापाका अर्का कोरोना संक्रमितलाई पनि काठमाडौंबाट बिएण्डसी ल्याइएको छ।

उनी काठमाडौँको मनमोहन अस्पतालमा उपचाररत थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →