Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

१ पुस,   खबरमञ्च,   at 8:40 PM

By   /  December 16, 2022  /  Comments Off on ३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    Print       Email

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल-डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमले पेट्रोल/डिजेल र मट्टितेल​माप्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मट्टितेल १७५ पर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बढ्यो इन्धनको मूल्य

Read More →