
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल-डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
निगमले पेट्रोल/डिजेल र मट्टितेलमाप्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मट्टितेल १७५ पर्नेछ ।