Loading...
You are here:  Home  >  समाज  >  Current Article

३१ वर्षदेखि फरार अभियुक्त पक्राउ

 १५ जेठ,    at 1:11 PM

By   /  May 28, 2016  /  Comments Off on ३१ वर्षदेखि फरार अभियुक्त पक्राउ

    Print       Email

सिरहा । फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् ।

विसं २०४२ फागुन १२ गते जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा कामतीलाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि कामती लुकीछिपी बस्दै आएका थिए ।

पक्राउ परेका कामतीलाई जिल्ला अदालत सिरहामा आवश्यक कारबाहीका लागि पेस गरिने सिरहाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रज पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन

Read More →