Loading...
You are here:  Home  >  समाज  >  Current Article

३० बर्षे सेवा अवधि पूरा गरेर अवकास पाउन लागेका आइजिपी ज्ञवालीको आज विदाई

२४ असार,   खबरमञ्च,   at 12:38 PM

By   /  July 8, 2020  /  Comments Off on ३० बर्षे सेवा अवधि पूरा गरेर अवकास पाउन लागेका आइजिपी ज्ञवालीको आज विदाई

    Print       Email

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीको बुधबार हुँदैछ।

३० वर्षे सेवा अवधिका कारण बुधबार अवकास पाउन लागेका ज्ञवालीको विदाई कार्यक्रम साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा राखिएको छ।

गत माघ २८ गते महानिरीक्षकमा नियुक्त भएका ज्ञवाली करिव ५ महिना प्रहरीको नेतृत्व गरेर बिदाई हुन लागेका हुन्।

उनले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए।

ज्ञवालीले अवकास पाउने भएपछि सरकारले मंगलबार नै शैलेश थापा क्षेत्रीलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

आईजी ज्ञवालीसँगै एआईजी तारिणी लम्साल र डीआईजी सूर्य उपाध्यायले पनि बुधबार नै अवकास पाउँदैछन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

Read More →