Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

२४ घण्टामा ३ सय ३६ जना कोरोना संक्रमित थपिए

८ माघ,   खबरमञ्च,   at 4:00 PM

By   /  January 21, 2021  /  Comments Off on २४ घण्टामा ३ सय ३६ जना कोरोना संक्रमित थपिए

    Print       Email

बिर्तामोड । पछिल्लो २४ घण्टामा ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानन्यायाधीश राणा अमेरिका जाँदै

Read More →