Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

२४ घण्टामा देशभर ९९ जना संक्रमित थपिए

२४ माघ,   खबरमञ्च,   at 4:31 PM

By   /  February 6, 2021  /  Comments Off on २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिए

    Print       Email

काठमाडौं । बितेको २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिएका छन् ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित १९५९ जना रहेका छन् ।

यसैबीच देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ ।

यस्तै मृतकको संख्या २०३५ पुगेको छ ।

हालसम्म कोरोना निको हुने प्रतिशत ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा २७९४ जनाको कोरोना परीक्षण भएको छ भने हालसम्म कुल परीक्षण संख्या २० लाख ९१ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२२ वर्षे अमरको दुवै मृगाैला फेल, जीवन रक्षाका लागि सहयाेग गर्न आफन्तकाे अपील

Read More →