Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

२२औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

१७ फागुन,   खबरमञ्च,   at 9:00 PM

By   /  February 29, 2020  /  Comments Off on २२औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

    Print       Email

 इटहरी । धरानमा सम्पन्न २२औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङदी क्लवले जितेको छ । शनिबार सम्पन्न  फाइनलमा नेपाल पुलिस क्लवलाई ३-१ ले हराउँदै मनाङले उपाधि जितेकाे हाे  ।

धरान रंगशालामा भएको खेलकाे पहिलाे ११ औं मिनेटमा मनाङका दयानन्द सि‌ंहले गाेल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।  दाेस्राे हाफमा पनि मनाङका तर्फबाट  २ गोल थपियाे । त्यसपछि भने पुलिसले १ गोल फर्काउन सक्याे ।

उपाधि विजेता मनाङले ट्रफीसहित १० लाख रूपैयाँ पाएकाे छ भने  पुलिसले ५ लाख रुपैयाँमै चित्त बुझाउनु परेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

Read More →