Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाका नेता किम जोङ–उन

2020/05/02,    at 11:18 AM

By   /  May 2, 2020  /  Comments Off on २० दिनपछि सार्वजनिक भए उत्तर कोरियाका नेता किम जोङ–उन

    Print       Email

 

एजेन्सी । स्वास्थयमा निकै समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि सार्वजनिक भएका छन् ।

उनको मृत्यु भइसकेको भन्ने जस्ता विभिन्न अड्कलबाजीका बीच नेता उन शनिबार एक कार्यक्रममा सार्वजनिक भएका हुन् ।

चीनको सरकारी समाचार संस्था केसिएनएका अनुसार नेता किमले उपचारपछि पहिलोपटक बाहिर निस्किएर रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका हुन् । किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक भएको छ ।

आफ्ना नेताको मृत्यु भइसकेको आशंका गरिरहेका नागरिक किमलाई जिवितै र स्वस्थ देखेपछि निकै खुशी भएको पनि बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →