Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

२०७६ सालको एसईईको परिक्षाफल प्रकाशित

१ भदौ,   खबरमञ्च,   at 6:22 PM

By   /  August 17, 2020  /  Comments Off on २०७६ सालको एसईईको परिक्षाफल प्रकाशित

    Print       Email

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वि. सं २०७६ सालको एसईईको परिक्षाफल प्रकाशित गरेको छ।

बोर्डको बैठकले सोमबार विद्यार्थीको परीक्षाफल प्रमाणित गरेको हो।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो। सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो।

तर परीक्षााफल प्रकाशित भएपनि विद्यालयहरूले भदौ १५ गतेसम्म भर्ना गर्न पाउने छैनन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भद्रपुरका दुई विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई लायन्स क्लब अफ बालाजुकाे छात्रवृत्ति

Read More →