Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

१८० यात्रु बाेकेकाे हवाई जहाज तेहरानमा दुर्घटना

2020/01/08,   खबरमञ्च,   at 10:11 AM

By   /  January 8, 2020  /  Comments Off on १८० यात्रु बाेकेकाे हवाई जहाज तेहरानमा दुर्घटना

    Print       Email

ईरान । एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज  ईरानकाे राजधानी तेहरानमा दुर्घटनामा परेकाे छ ।

प्राविधिक गडबडीका कारण हवाई जहाजकाे दुर्घटना भएकाे बताइएकाे छ । यसबाहेक याे दुर्घटनालाई अमेरिका–ईरानबीचकाे तनावसंग पनि जाेडेर हेरिएकाे छ ।

हवाई जहाज उडान भर्दै गर्दा या अवतरणकाे क्रममा दुर्घटना भएकाे हाे यसबारे केही जानकारी प्राप्त भएकाे छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको संक्रमणबाट चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन

Read More →