Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

१६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

२७ असाेज,   खबरमञ्च,   at 6:02 PM

By   /  October 13, 2020  /  Comments Off on १६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

    Print       Email

 

काठमाडौं । दुग्ध विकास संस्थानमा १६ करोड रुपैयाँ मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद गरेको छ ।

काठमाडौं महानगरपालिकाबाट गएको अनुगमनमा टोलीले संस्थानको दुग्ध वितरण आयोजना बालाजुमा १ लाख ९४ हजार ९ सय ७५ केजी म्याद नाघेको मख्खन फेला पारेको हो ।

म्याद नाघेका मख्खन २५ केजी तौलको बटर कार्टुनमा राखिएको अवस्थामा भेटिएको हो । फेला परेका बटरको प्याकमा उत्पादन मिति नलेखिएको र लेखेकोमा म्याद नाघेको भेटिएको छ ।

केहीमा ‍फ्याट कति प्रतिशत छ भन्ने पनि उल्लेख नभएको पाइएको अनुगमन टोलीको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल एयरलाइन्सका नवनियुक्त महाप्रबन्धकले भनेः निगमलाई नाफामा लैजान्छु

Read More →