Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

2022/09/25,   खबरमञ्च,   at 12:47 AM

By   /  September 25, 2022  /  Comments Off on १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

    Print       Email

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता डा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोडेका छन्।

डा केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन्।

सरकार र डा केसीबीच अनसनको १३औं दिनमा सहमति भएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आयोगबाट अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गरिए कारबाही गर्ने आयोगको चेतावनी

Read More →