Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

ह्याकरले चोरे कृषि विकास बैंकको पैसा, केही व्यक्ति पक्राउ

८ असोज,   खबरमञ्च,   at 12:22 PM

By   /  September 25, 2019  /  Comments Off on ह्याकरले चोरे कृषि विकास बैंकको पैसा, केही व्यक्ति पक्राउ

    Print       Email

विर्तामोड । कृषि विकास बैंकका विभिन्न शाखाहरुबाट ह्याकरहरुले दुई करोड रुपैयाँ चोरी गरेको पाइएको छ। प्रहरीले त्यस्ता केही व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।

कम्प्युटर सिस्टम ह्याक गरेर ह्याकरहरुले देशका तीन ठाउँबाट रकम चोरी गरेको खुलेको छ।

प्राप्त जानकारीअनुसार कैलालीको धनगढी, चितवनको सौराहा र सिराहका लहानका बैंक शाखाहरुबाट रकम चोरी भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

पक्राउ परेका ह्याकरहरुको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पूर्वराजाकाे फाेटाे अंकित नाेट चलनचल्तीमा नल्याउन राष्ट्रबैंककाे निर्देशन

Read More →