Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

हेर्नुस्, ओली-नेपाल आइसब्रेक भेटको तस्बिर

८ वैशाख,   खबरमञ्च,   at 9:02 PM

By   /  April 21, 2021  /  Comments Off on हेर्नुस्, ओली-नेपाल आइसब्रेक भेटको तस्बिर

    Print       Email

काठमाडाैं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच दुई घण्टा भेटवार्ता भएकाे छ ।

हाेटल मेरियटको काेठा नम्बर ९०१ मा भएकाे भेटमा दुवै नेताले विवाद समाधानका लागि आ-आफ्ना शर्त राखेको बुझिएकाे छ ।

ओलीकाे सचिवालयले सार्वजनिक गरेकाे तस्बिरमा पनि दुवै नेता सामान्य भावभङ्मीमा देखिएका छन् ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →